गुल्मी पहिरो अपडेट : एकै परिवारका ५ जनाको मृत्यु (तस्विरहरु)
गुल्मीमा पहिरोले घर पुरिंदा पाँच जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना...
सबै पढ्नुहोस्

















