टप खबर

विश्वकपमा भारतको जितसँगै कप्तान रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

विश्वकपमा भारतको जितसँगै कप्तान रोहित र विराटले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले पनि आफ्नो देशले विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेका छन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२०...

सबै पढ्नुहोस्
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो टी-२० विश्वकपको उपाधि

भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७ पछि पहिलो पटक टी२० विश्वकप उपाधि जितेको हो । पहिलो...

सबै पढ्नुहोस्
मौसम: आज यी पाँच प्रदेशमा हुँदैछ भारी वर्षा

मौसम: आज यी पाँच प्रदेशमा हुँदैछ भारी वर्षा

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यतिबेला (आइतबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका...

सबै पढ्नुहोस्
विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शनिबार टी–२० विश्वकप २०२४ को उपाधि जिते लगत्तै उनले सन्यास लिने घोषणा गरेका हुन् । खेलपछिको...

सबै पढ्नुहोस्
एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै

नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज सुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रम रहेको । महाधिवेशन सुरु हुनुअघि बिहान ११...

सबै पढ्नुहोस्
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकप

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकप

आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपकाे उपाधि जितेको हो । यसअघि...

सबै पढ्नुहोस्
नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छ : घनश्याम भुषाल

नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छ : घनश्याम भुषाल

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताउनुभएको छ ।शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासचिव भुषालले यस्तो बताउनुभएको हो । महासचिव भुषालले...

सबै पढ्नुहोस्
रौतहटमा बस दुर्घटना: एक जनाको मृत्यु, ८ घाईते

रौतहटमा बस दुर्घटना: एक जनाको मृत्यु, ८ घाईते

रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना यात्रु घाइते भएका छन्...

सबै पढ्नुहोस्
चितवन पुगेर प्रधानमन्त्रीले रोपे मेसिनबाट धान

चितवन पुगेर प्रधानमन्त्रीले रोपे मेसिनबाट धान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर मेसिनबाट धान रोपेका छन् । धान दिवसको अवसरमा आज चितवनको सौराहास्थित बच्छौलीमा पुगेर प्रधानमन्त्री प्रचण्डले मेसिनबाट धान रोपेका हुन् । धान रोपाईंमा बाजागाजा...

सबै पढ्नुहोस्
बुद्ध एयरले भित्र्यायो १८औँ एटीआर–७२ जहाज

बुद्ध एयरले भित्र्यायो १८औँ एटीआर–७२ जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको सङ्ख्या १५ पुगेको छ ।कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको हो । आवश्यक कानुनी प्रक्रिया...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन