म माथि पार्टी भित्र घृणित राजनीति भयो : रास्वपा महामन्त्री ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा मुकुल ढकालले पार्टीभित्र आफूमाथि घृणित राजनीति भएको गुनासो गर्दै अन्याय नगर्न आग्रह गरेका छन् । महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफ्नो...
सबै पढ्नुहोस्


















