टप खबर

मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो

मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतह पार गरेको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज बिहानदेखि नदीले सतर्कता तह पार गरेको हो । सतर्कता तह पार गरेकाले...

सबै पढ्नुहोस्
गुल्मीमा पहिरामा पुरिएकी महिलाको उद्धार

गुल्मीमा पहिरामा पुरिएकी महिलाको उद्धार

जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीवितै उद्धार गरिएको छ । घर माथिबाट अचानक पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र -३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको...

सबै पढ्नुहोस्
मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्री बर्खास्त

मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्री बर्खास्त

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरेका छन्।  मुख्यमन्त्री सिंहले सबै मन्त्रीलाई राजिनामा दिन आग्रह गरेपछि राजिनामा दिन नमानेपछि सबैलाई बर्खास्त गरिएको बताए...

सबै पढ्नुहोस्
खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह

खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह

यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा हुने भएकाले नदी तथा खोला छेउछाउका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय धरानका प्रमुख रुद्रबहादुर परियारले...

सबै पढ्नुहोस्
वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा

वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा

गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् । पानी सडकमै...

सबै पढ्नुहोस्
पहिरोले सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा अवरुद्ध

पहिरोले सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गका विभिन्न ठाउँमा अवरोध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको...

सबै पढ्नुहोस्
कांग्रेस सँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न स​क्दैन: झलनाथ खनाल

कांग्रेस सँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न स​क्दैन: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाउनुभएको छ । शुक्रबार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै नेता खनालले यस्तो आरोप लगाउनुभएको हो ।...

सबै पढ्नुहोस्
हनुमन्ते खोलामा आएको बाढीले चेतावनी तह नाघ्यो, सचेत रहन आग्रह

हनुमन्ते खोलामा आएको बाढीले चेतावनी तह नाघ्यो, सचेत रहन आग्रह

गएराति देखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो एक घण्टामा आठ वटा जिल्लामा भारी वर्षा भइरहेको छ । हनुमन्ते खोलामा आएको बाढीले चेतावनी...

सबै पढ्नुहोस्
अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो । बागलुङको जैमिनी नगरपालिका–बिनामारे क्षेत्रमा...

सबै पढ्नुहोस्
अब बन्ने सरकारलाई असफल हुने छुट नभएको केपी शर्मा ओलीको जिकिर

अब बन्ने सरकारलाई असफल हुने छुट नभएको केपी शर्मा ओलीको जिकिर

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । एमाले र कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन