रोल्पाको परेवाछहरामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु, सात घाइते
रोल्पाको माडी गाउँपालिका–४ परेवाछहरामा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या सात पुगेको छ । रोल्पाको घर्तीगाउँबाट तालावाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप माडी गाउँपालिका वडा नं...
सबै पढ्नुहोस्


















