नयाँ सरकार गठनका लागि भोलिसम्म बाटो खोलिदिन प्रधानमन्त्रीलाई एमालेको अग्रह
नेकपा एमालेले नयाँ सरकार गठनका लागि भोलिसम्म मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भनेको छ । मंगलबार ललितपुरको च्यासलमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले...
सबै पढ्नुहोस्


















