देश अप्ठ्यारो अवस्थामा छ, एमालेले सहज बनाउने जिम्मेवारी लिन्छ: केपी ओली
नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार काठमाडौंमा बसेको छ। बबरमहलस्थित कार्की ब्याङ्केटमा सुरु भएको बैठकलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।...
सबै पढ्नुहोस्

















