सेनाले भन्यो पृथ्वीनारायणको तस्बिर राजनीतिक प्रयोग होइन, एकताको सन्देश हो
भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाका तर्फबाट सार्वजनिक गरिएको सन्देशमा पृथ्वीनारायण शाहको तस्बिर प्रयोग गरिएको विषयलाई लिएर भएको आलोचनाप्रति नेपाली सेनाले स्पष्ट प्रतिक्रिया दिएको...
सबै पढ्नुहोस्


















