टप खबर

काठमाडौं महानगरपालिका द्वारा आजदेखि एसईई पूरक परीक्षाको तयारी कक्षा सुरु

काठमाडौं महानगरपालिका द्वारा आजदेखि एसईई पूरक परीक्षाको तयारी कक्षा सुरु

टप खबर आइतवार, असार २४, २०८१

काठमाडौं महानगरपालिकाले आजदेखि एसईई पूरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि यो कक्षा...

सबै पढ्नुहोस्
बढ्यो नेप्से, ६ अर्बको कारोबार

बढ्यो नेप्से, ६ अर्बको कारोबार

टप खबर आइतवार, असार २४, २०८१

साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१.२७ अंकले बढेको छ । १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर कारोबार हुँदा नेप्से २१.२७ अंकले बढेर २१४०.९७ अंकमा...

सबै पढ्नुहोस्
बाढी पहिरोका कारण बाटो अवरोध सम्बन्धी विवरण (सुचि स​हित)
प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्छ : एमाले

प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्छ : एमाले

टप खबर आइतवार, असार २४, २०८१

नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएको छ । आइतवार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्पष्ट रुपमा अल्पमतमा परेकाले आजै अविलम्व राजीनामा दिएर...

सबै पढ्नुहोस्
सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ब्यारेजका ५६ ढोका खोलिए

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि ब्यारेजका ५६ ढोका खोलिए

टप खबर आइतवार, असार २४, २०८१

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै (५६) ढोका खोलिएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६...

सबै पढ्नुहोस्
तानसेन-बुटवल सडकखण्ड अवरुद्ध

तानसेन-बुटवल सडकखण्ड अवरुद्ध

टप खबर आइतवार, असार २४, २०८१

अविरल वर्षापछि आएको पहिरोले सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । दुई दिनदेखि परेको झरीका कारण तानसेन नगरपालिका-८, गौडे पुल नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध भएको...

सबै पढ्नुहोस्
कर्णालीमा हवाई उडान तथा सडक यातायात अवरुद्ध

कर्णालीमा हवाई उडान तथा सडक यातायात अवरुद्ध

टप खबर आइतवार, असार २४, २०८१

मौसममा खराबी आएपछि कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाईसेवा ठप्प छ । यहाँ पाँच दिनदेखि जहाजले उडान भर्न सकेको छैन । यस्तै कर्णाली करिडोर र भेरी करिडोर पहिरोका...

सबै पढ्नुहोस्
प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

टप खबर आइतवार, असार २४, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सम्बन्धित सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मुलुकका विभिन्न...

सबै पढ्नुहोस्
कोशी ब्यारेजको ५६ मध्ये ४६ वटा ढोका खोलिए

कोशी ब्यारेजको ५६ मध्ये ४६ वटा ढोका खोलिए

टप खबर आइतवार, असार २४, २०८१

सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् । पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ४२ हजार ६५ क्यूसेक पुगेको सुनसरीका सहायक...

सबै पढ्नुहोस्
महाकाली नदीमा पानीको बहाव बढेपछि सवारीसाधन चलाउन बन्देज

महाकाली नदीमा पानीको बहाव बढेपछि सवारीसाधन चलाउन बन्देज

टप खबर आइतवार, असार २४, २०८१

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेज (वनबासा पुल) मा सवारीसाधन चलाउन बन्देज लगाइएको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि पुलमा चारपाङ्ग्रे ठूला सवारीसाधन चलाउन...

सबै पढ्नुहोस्
मिसाइल खतरालाई ध्यानमा राख्दै यूएईको हवाई क्षेत्र बन्द