टप खबर

भीम रावलको पार्टी निर्माण प्रक्रिया अघि ब​ढ्यो

भीम रावलको पार्टी निर्माण प्रक्रिया अघि ब​ढ्यो

पूर्व उपप्रधान तथां गृहमन्त्री भीम रावलले पार्टी निर्माण प्रक्रिया अघि बढाएका छन । नेकपा एमालेबाट निस्कासित भएपछि पत्रकार सम्मेलन गरी अलग्गै पार्टी बनाउने घोषणा गरेका रावलले बिहीबार सामाजिक सञ्जालामा...

सबै पढ्नुहोस्
त्रिपाठीमाथि हातपात ग​र्नेमा कुनै पनि सदस्यको संलग्नता भेटिएमा कारबाही हुनेछ: रास्वपा

त्रिपाठीमाथि हातपात ग​र्नेमा कुनै पनि सदस्यको संलग्नता भेटिएमा कारबाही हुनेछ: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातमा आफ्ना पार्टी सदस्यको संलग्नता भएमा कारबाही गर्ने बताएको छ । काठमाडौँ जिल्ला अदालत परिसरभित्र सहकारी बचत अपचलन विषयको बहस भएपश्चात...

सबै पढ्नुहोस्
प्रमुख दलहरुको सहमतिमा अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री ओली

प्रमुख दलहरुको सहमतिमा अध्यादेशहरु ल्याइएको हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलहरुको सहमतिमा अध्यादेशहरु ल्याएको बताउनुभएको छ । नेपाल सरकारको सिफारिसम राष्ट्रपतिबाट जारी भएका अध्यादेशका सम्बन्धमा बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री...

सबै पढ्नुहोस्
पेट्रोलियम पदार्थको भाउ ब​ढ्यो (सुची स​हित)

पेट्रोलियम पदार्थको भाउ ब​ढ्यो (सुची स​हित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज (बुधबार) मध्यरातिदेखि लागु हुने गरी निगमले मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र...

सबै पढ्नुहोस्
काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । रविसँग जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले मागेको ६० लाख रुपैयाँ...

सबै पढ्नुहोस्
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि रोकिएको अध्यादेश आज जारी भएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश...

सबै पढ्नुहोस्
रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाको ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश...

सबै पढ्नुहोस्
सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ

सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ

पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङ पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी नवराज अधिकारीले अभद्र व्यवहार मुद्दामा आशिकालाई पक्राउ...

सबै पढ्नुहोस्
सरकारले संसदको मान हानी गरेको वर्षमान पुनको आरोप

सरकारले संसदको मान हानी गरेको वर्षमान पुनको आरोप

पूर्वअर्थमन्त्री वर्षमान पुनले समितिमा छलफल भइरहेका विधेयकलाई अध्यादेशमार्फत ल्याएर सरकारले संसदको मान हानी गरेको आरोप लगाउनुभएको छ । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले अर्थ समितिको बैठकको...

सबै पढ्नुहोस्
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् । दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो । उनीमाथि विद्रोह र भ्रष्टाचार आरोपमा अनुसन्धान भइरहेको छ ।उनी...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन