टप खबर

अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ

अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ

नेपालमा बसेर ‘बेटिङ एप्लिकेसन’मार्फत रु डेढ अर्बभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ परेका छन् । नेपाल प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५ बाट सोमबार...

सबै पढ्नुहोस्
रोकियो एमसीसीका परियोजना

रोकियो एमसीसीका परियोजना

राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै युएसएडको परियोजना रोकिएलगत्तै अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) पनि संकटमा परेको छ । अमेरिकी सरकारले गत फागुन २ गते पत्र पठाएर एमसीसी परियोजना पनि...

सबै पढ्नुहोस्
कलिङ्गा इन्स्टिच्युट प्र​कर​ण: भारतीय कलेजद्वारा २ कर्मचारी बर्खास्त, ३ जना निलम्बित, माग्यो माफी

कलिङ्गा इन्स्टिच्युट प्र​कर​ण: भारतीय कलेजद्वारा २ कर्मचारी बर्खास्त, ३ जना निलम्बित, माग्यो माफी

नेपाली विद्यार्थीहरूमाथि भएको ज्यादती र दुर्व्यवहार प्रकरणमा भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी अन्तत: झुक्न बाध्य भएको छ । उक्त कलेजले नेपालबाट पढ्न गएका ७ सय भन्दा धेरै...

सबै पढ्नुहोस्
धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस्: प्रधानमन्त्री ओली

धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘धेरै बकबास गरेर नहिँड्न’ चेतावनी दिएका छन्। दाङको घोराहीमा नेकपा एमाले...

सबै पढ्नुहोस्
टोरन्टोमा अवतरण ग​र्दा विमान पल्टियो, तीन गम्भीर घाइते

टोरन्टोमा अवतरण ग​र्दा विमान पल्टियो, तीन गम्भीर घाइते

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टिएको छ। बिबिसीका अनुसार विमान पल्टिदाँ तीन गम्भीर घाइते भएका छन्। क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्ने क्रममा पल्टिदा तीन जना...

सबै पढ्नुहोस्
किर्गिस्तानलाई हराउँदै नेपालको विजयी

किर्गिस्तानलाई हराउँदै नेपालको विजयी

घरेलु मैदानमा आज देखि सुरु अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० ले हराउँदै नेपालले विजयी सुरुवात...

सबै पढ्नुहोस्
पोखरा बेलुन पड्किएको घटनाबारे छानबिन गर्न समिति गठन

पोखरा बेलुन पड्किएको घटनाबारे छानबिन गर्न समिति गठन

गृहमन्त्री रमेश लेखकले हिजो (शनिबार) पोखरामा बेलुन पड्किएको घटनाबारे छानबिन गर्न समिति बनाएका छन् । गृहमन्त्री लेखकको निर्देशनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणी पाण्डेको नेतृत्वमा समिति बनेको हो...

सबै पढ्नुहोस्
परराष्ट्रमन्त्री आरजु राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट

परराष्ट्रमन्त्री आरजु राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट

ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच आइतबार भेट भएको छ। परराष्ट्रमन्त्री राणा हिन्द महासागरीय सम्मेलनमा सहभागी हुन ओमानको राजधानी मस्कट पुगेकी छन्।...

सबै पढ्नुहोस्
अध्यादेश पास गराउन सत्तारुढ दलहरूले प्रलोभन देखाउन थाले: माधवकुमार नेपाल

अध्यादेश पास गराउन सत्तारुढ दलहरूले प्रलोभन देखाउन थाले: माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले गत पुसमा जारी ६ वटा अध्यादेश पास गराउन सत्तारुढ दलहरूले प्रलोभन देखाउन थाले दलहरूले प्रलोभन देखाउन थालेको बताएका छन् । आइतबार पार्टीनिकट समाजवादी...

सबै पढ्नुहोस्
भूमिसम्बन्धी अध्यादेश ल्याउनुको कारणबारे सर्वोच्चले माग्यो प्रधानमन्त्री ओलीसँग जवाफ

भूमिसम्बन्धी अध्यादेश ल्याउनुको कारणबारे सर्वोच्चले माग्यो प्रधानमन्त्री ओलीसँग जवाफ

सर्वोच्च अदालतले भूमिसम्बन्धी अध्यादेश ल्याउनुको कारणबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ मागेको छ । अदालतको अवहेलना मुद्दामा सर्वोच्चले आइतबार कारण देखाऊ आदेश जारी गरेको हो । सरकारले गत माघ...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन