पोखरा भ्रमण वर्ष उद्घाटनमा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते
पोखरा भ्रमण वर्ष २९२५ को उद्घाटनका क्रममा उडाउन राखिएको बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन्। उद्घाटनका क्रममा उडाउन लागिएको बेलुन...
सबै पढ्नुहोस्


















