मध्येरातमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प
नेपालको काठमाण्डौ लगायत देशका पूर्वी तथा पश्चिमी भागमा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । रातको २ बजेर ५१ मिनेटमा नेपालको सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का ६.१ रेक्टर...
सबै पढ्नुहोस्



















