नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर बनिन स्वस्तिमा खड्का
नेपाल टेलिकमले अभिनेत्री स्वस्तिमा खड्कालाई कम्पनीको “ब्रान्ड एम्बेसडर” नियुक्त गरेको छ । सोमबार सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी...
सबै पढ्नुहोस्



















