टप खबर

अर्थिक ब​र्षको पहिलो ६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

अर्थिक ब​र्षको पहिलो ६ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

टप खबर शुक्रबार, फाल्गुन १६, २०८१

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः...

सबै पढ्नुहोस्
रुस-युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र बेलायत सहमत

रुस-युक्रेन युद्ध अन्त्य गर्न अमेरिका र बेलायत सहमत

टप खबर शुक्रबार, फाल्गुन १६, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार युक्रेनमा रुसको आक्रमण अन्त्य गर्ने वार्ता धेरै अगाडि बढेको बताएका छन् । ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग भेट गरेपछि ट्रम्पले यस्तो बताएका हुन्...

सबै पढ्नुहोस्
आज ग्याल्पो ल्होसार म​नाइदै

आज ग्याल्पो ल्होसार म​नाइदै

टप खबर शुक्रबार, फाल्गुन १६, २०८१

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछ । हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउँछ । शुक्रबार २१५२औँ ग्याल्पो...

सबै पढ्नुहोस्
सिन्धुपाल्चोक भूकम्पः एक ज​ना घाइते, भोटेकोशीमा पहिरो

सिन्धुपाल्चोक भूकम्पः एक ज​ना घाइते, भोटेकोशीमा पहिरो

टप खबर शुक्रबार, फाल्गुन १६, २०८१

भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घााइते भएका छन् ।  सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले दिएको जानकारी अनुसार भूकम्पपछि आत्तिएर भाग्न खोज्दा कारागारभित्रै लडेर...

सबै पढ्नुहोस्
मध्येरातमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

मध्येरातमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

टप खबर शुक्रबार, फाल्गुन १६, २०८१

नेपालको काठमाण्डौ लगायत देशका पूर्वी तथा पश्चिमी भागमा भूकम्पको ठुलो धक्का महशुस गरिएको छ । रातको २ बजेर ५१ मिनेटमा नेपालको सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का ६.१ रेक्टर...

सबै पढ्नुहोस्
वीरगञ्ज भन्सार बाट सात महिनाको अवधिमा ४० अर्ब ब​ढीको निर्यात

वीरगञ्ज भन्सार बाट सात महिनाको अवधिमा ४० अर्ब ब​ढीको निर्यात

टप खबर बिहिबार, फाल्गुन १५, २०८१

पर्साको वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।...

सबै पढ्नुहोस्
अफगानिस्तान विरुद्ध हारेप​छि च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरियो इंग्ल्यान्ड

अफगानिस्तान विरुद्ध हारेप​छि च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरियो इंग्ल्यान्ड

खेलकुद बिहिबार, फाल्गुन १५, २०८१

लगातार दुई खेलमा पराजित भएसँगै इंग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट एक खेल बाँकी हुँदै बाहिरिएको छ । गएराति लाहोरमा भएको अफगानिस्तानसँगको खेलमा ८ रनले पराजित भएसँगै इंग्ल्यान्डको दोस्रो चरण...

सबै पढ्नुहोस्
महाशिवरात्रिबाट आगामी निर्वाचनमा उम्मेद्बार हुने: शिक्षाकर्मी  रमेश पनेरुको नयाँ संकल्प

महाशिवरात्रिबाट आगामी निर्वाचनमा उम्मेद्बार हुने: शिक्षाकर्मी रमेश पनेरुको नयाँ संकल्प

टप खबर बुधबार, फाल्गुन १४, २०८१

काठमाडौं, फागुन २०८१ – पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनहरूको घुइँचो थियो। धूप, दीप, र बेलपत्रकाे सुवासले वातावरण सुगन्धित बनाइरहेको थियो। महाशिवरात्रिको पावन दिन। शिवभक्तहरूको अपार भीडबीच संचारकर्मी एवं शिक्षासेवी रमेश...

सबै पढ्नुहोस्
नेपाल फाइनलमा म्यानमारसँग २-० गोल अन्तरले पराजित

नेपाल फाइनलमा म्यानमारसँग २-० गोल अन्तरले पराजित

टप खबर बुधबार, फाल्गुन १४, २०८१

घरेलु मैदानमा सम्पन्न फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार सम्पन्न फाइनलमा नेपाल म्यानमारसँग २-० गोल अन्तरले पराजित भएको हो। खेलमा...

सबै पढ्नुहोस्
माओवादीले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने प्रचण्डको भ​नाइ

माओवादीले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने प्रचण्डको भ​नाइ

टप खबर बुधबार, फाल्गुन १४, २०८१

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै आफ्नो पार्टी दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका छन् । अखिल क्रान्तिकारी प्रदेश नम्बर १ को...

सबै पढ्नुहोस्
मिसाइल खतरालाई ध्यानमा राख्दै यूएईको हवाई क्षेत्र बन्द