टप खबर

पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा कदम चाल्न सरकारलाई प्रचण्डको आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा कदम चाल्न सरकारलाई प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा कदम चाल्न सरकारलाई आग्रह गरेका छन् । राजावादी समूहले तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमनसँगै...

सबै पढ्नुहोस्
पूर्वराजालाई थुन्ने या न​ज​र​ब​न्द ग​र्ने तयारी, पासपोर्ट रद्द गर्न प्रक्रिया शुरु

पूर्वराजालाई थुन्ने या न​ज​र​ब​न्द ग​र्ने तयारी, पासपोर्ट रद्द गर्न प्रक्रिया शुरु

सरकारले शुक्रबार तीनकुनेमा भएको प्रर्दशनलाई हिसांत्मक बनाउन पूर्व राजा ज्ञानेन्द्र शाहले भूमिका खेलेको भन्दै थुनामा पठाउने तयारी थालेको छ । प्रर्दशनकारीहरुलाई उत्तेजित बनाएर सरकारी तथा व्यक्तिको सम्पती तोडफोड र...

सबै पढ्नुहोस्
तीनकुने घ​ट​ना: दुई जनाको मृ’त्यु, १५ सवारी साधनमा आगजनी, १० ठाउँमा लुटपाट

तीनकुने घ​ट​ना: दुई जनाको मृ’त्यु, १५ सवारी साधनमा आगजनी, १० ठाउँमा लुटपाट

शुक्रबार दिनभर तनावग्रत बनेको तीनकुने क्षेत्रमा दुई जनाको मृत्यु हुँदा ५३ जना प्रहरी घाइते भएको विवरण सार्वजनिक भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको विवरण अनुसार निजी र...

सबै पढ्नुहोस्
आज घोडेजात्रा पर्व मनाइँदै

आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं : आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाइँदैछ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको...

सबै पढ्नुहोस्
स्थिति सामान्य बन्दै गए संगै तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो

स्थिति सामान्य बन्दै गए संगै तीनकुने क्षेत्रमा लगाइएको कर्फ्यु हट्यो

स्थिति सामान्य बन्दै गए संगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश स्थगन गरेको छ । काठमाडौँ प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौँको तीनकुने र...

सबै पढ्नुहोस्
दुर्गा प्रसाईं मोबाइल अफ गरेर सम्पर्कविहीन, पक्राउ गर्न खोज्दै प्रहरी

दुर्गा प्रसाईं मोबाइल अफ गरेर सम्पर्कविहीन, पक्राउ गर्न खोज्दै प्रहरी

राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्शेर जबरा पक्राउ परेका छन् । आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । केएमसी...

सबै पढ्नुहोस्
तीनकुने घटनाको स​र​कार द्वारा निन्दा, छानबिन गरी कारबाही गर्ने निर्णय

तीनकुने घटनाको स​र​कार द्वारा निन्दा, छानबिन गरी कारबाही गर्ने निर्णय

सरकारले शुक्रबार राजावादी प्रदर्शनका क्रममा तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनाको छानबिन गर्ने निर्णय गरेको छ। शुक्रबार राति बसेको मन्त्रिपरिषद बैठकले सो घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कारबाही गर्न...

सबै पढ्नुहोस्
राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणा पक्राउ

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणा पक्राउ

स्वागत नेपालसहित थप ३ जना पक्राउ काठमाडौँ: राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन् । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको बताइएको...

सबै पढ्नुहोस्
वार्तामार्फत सरकारले निकास खोज्नुपर्छ: राजेन्द्र लिङ्देन

वार्तामार्फत सरकारले निकास खोज्नुपर्छ: राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आजको प्रदर्शनमा भएको घटनाले आफू दुखी भएको बताएका छन् । उनले शान्तिपूर्ण प्रदर्शन गर्न चाहेको भएपनि आन्दोलन त्यस्तो नभएको बताए ।rajera लिङदेनले...

सबै पढ्नुहोस्
आजको अप्रिय अवस्था सरकारकै दमनले गर्दा उत्पन्न : दुर्गा प्रसाईं

आजको अप्रिय अवस्था सरकारकै दमनले गर्दा उत्पन्न : दुर्गा प्रसाईं

काठमाडौं: राजसंस्था पुनर्स्थापनका लागि बनेको संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंले आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको बताएका छन् । आजको अप्रिय अवस्था सरकारकै दमनले गर्दा उत्पन्न...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन