च्याम्पियन्स ट्रफी: अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा
आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । अस्ट्रेलियाले दिएको २६५ रनको...
सबै पढ्नुहोस्


















