टप खबर

तीनकुने घटनाको निष्पक्ष छानबिन हुन्छ: प्रधानमन्त्री ओली

तीनकुने घटनाको निष्पक्ष छानबिन हुन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन्। शनिवार थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन्।...

सबै पढ्नुहोस्
हङकङ सिरिजको लागि नेपाली टिमको घोषणा, यी खेलाडीह​रु स​माबेश

हङकङ सिरिजको लागि नेपाली टिमको घोषणा, यी खेलाडीह​रु स​माबेश

हङकङ सिरिजको लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो।  क्यानले शनिबार सार्वजनिक गरेको टिममा साहब आलम, नन्दन...

सबै पढ्नुहोस्
रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने

रवि लामिछाने दुई दिन रूपन्देही प्रहरी हिरासतमा रहने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतको आदेश कार्यान्वयनका लागि रूपन्देही पठाइएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रबार लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराध...

सबै पढ्नुहोस्
शंकर पोखरेल भ​न्छ​न्: पक्राउ पूर्जी काट्ने ‘रीति र थिति’ लामिछाने गृहमन्त्री हुँदा के थियो?

शंकर पोखरेल भ​न्छ​न्: पक्राउ पूर्जी काट्ने ‘रीति र थिति’ लामिछाने गृहमन्त्री हुँदा के थियो?

एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्था के थियो भन्दै टिप्पणी गरेका छन्। गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रहेको समयमा लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण...

सबै पढ्नुहोस्
रवि पक्राउ परेपछि रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई

रवि पक्राउ परेपछि रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई

सभापति रवि लामिछाने पक्राउ परेपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको भर्चुअल बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले...

सबै पढ्नुहोस्
रवि लामिछाने पक्राउ, आज रूपन्देही लगिने

रवि लामिछाने पक्राउ, आज रूपन्देही लगिने

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन्। सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा झेलिरहेका उनी शुक्रबार साँझ काठमाडौंको हात्तीगौंडास्थित निवासबाटै पक्राउ परेका...

सबै पढ्नुहोस्
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल...

सबै पढ्नुहोस्
रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको आदेश

रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको आदेश

रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश शुक्रबार गरेको हो...

सबै पढ्नुहोस्
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदी बिच भेट​वार्ता

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदी बिच भेट​वार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन् । भेटवार्ता कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, “म...

सबै पढ्नुहोस्
अमेरिकामा अध्ययन गरिरहेका सयौं विदेशी विद्यार्थीको भिसा रद्द

अमेरिकामा अध्ययन गरिरहेका सयौं विदेशी विद्यार्थीको भिसा रद्द

अमेरिकामा अध्ययन गरिरहेका सयौं विदेशी विद्यार्थीहरूले अचानक आफ्नो एफ-१ (विद्यार्थी) भिसा रद्द भएको इमेल प्राप्त गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले यो इमेल मार्चको अन्तिम सातातिर पठाएको हो ।...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन