सेनिटरी प्याड खरिदमा भ्रष्टाचार आरोपमा तत्कालीन अधिकारी विरुद्द मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७७–७८ र...
सबै पढ्नुहोस्


















