काठमाडौँको वायु प्रदूषण घट्यो, हाल १८ औँ स्थानमा
वर्षापछि काठमाडौँको वायु प्रदूषण घटेको छ। काठमाडौँ उपत्यकमा दुई दिनदेखि भइरहेको सामान्य वर्षाको कारण वायु प्रदूषण कम भएको हो। काठमाडौँमा बुधबार दिउँसोदेखि छिटपुट वर्षा सुरु भएको थियो। बिहीबार पनि...
सबै पढ्नुहोस्


















