आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न उद्योगी,व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभा उद्घाटन...
सबै पढ्नुहोस्


















