म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो : दुर्गा प्रसाईं
काठमाडौँ: राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफू नआत्तिएको बताएका छन् । पक्राउ परेपछि भद्रपुर विमानस्थलमा प्रहरी नियन्त्रणकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया...
सबै पढ्नुहोस्


















