भारतले बिजुली रोकेपछि लोडसेडिङ भएको विद्युत प्राधिकरणको भनाइ
नेपाल विद्युत् प्राधिकरणले विद्युत व्यवस्थापन गर्न कठिन भइरहेको बताएको छ । भारतमा विद्युत् माग उच्च भएपछि नेपालमा विद्युत् निर्यात रोकेको छ । प्राधिकरणले माग र आपूर्तिबीचको सन्तुलन मिलाउन नसक्दा...
सबै पढ्नुहोस्


















