सरकार आन्दोलनरत शिक्षकहरुलाई अपमानित गर्नेतर्फ लागेको प्रचण्डको आरोप
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आन्दोलनरत शिक्षकहरुलाई अपमानित गर्नेतर्फ लागेको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा आयोजित प्रेस सेन्टर नेपालको कार्यक्रमलाई सम्बोधन गर्दैै उनले छाटो...
सबै पढ्नुहोस्


















