असारे विकास’को प्रवृत्ति त्याग्नुपर्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने ‘असारे विकास’को प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन् । बुधबार बिहान काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव...
सबै पढ्नुहोस्



















