कांग्रेसमा सुधार आवश्यक छ: प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसमा सुधार आवश्यक रहेको बताएका छन्। पार्टीलाई सुधार गरेर लैजान नसके गाह्रो पर्ने उनले बताए। पार्टी विधानअनुसार सञ्चालन हुनुपर्ने पनि उनले बताए। चितवनमा पार्टी...
सबै पढ्नुहोस्


















