राजनीति

आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध भ​एको माध​व कुमार नेपाल​को भ​नाइ

आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध भ​एको माध​व कुमार नेपाल​को भ​नाइ

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध मात्रै भएको बताएका छन् । शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूमाथिको...

सबै पढ्नुहोस्
भ्रष्टाचार नियन्त्रणको पर्याय हो स​र​कार: प्रधानमन्त्री ओली

भ्रष्टाचार नियन्त्रणको पर्याय हो स​र​कार: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय बनेकाे दाबी गरेका छन् । बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानान्त्री ओलीले यस्तो दाबी गरेका हुन् । उनले केही...

सबै पढ्नुहोस्
रास्व​पालाइ प्र​धान​म​न्त्री ओलीले भ​ने हस्ताक्षर तीन करोडभन्दा माथि नपुगोस्, त्यसभित्रै राख्नुहोला

रास्व​पालाइ प्र​धान​म​न्त्री ओलीले भ​ने हस्ताक्षर तीन करोडभन्दा माथि नपुगोस्, त्यसभित्रै राख्नुहोला

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामा परेको विषयमा सरकारलाई जोड्न नहुने बताएका छन् । उनले अदालतले गर्ने निर्णयमा रास्वपाले हस्ताक्षर...

सबै पढ्नुहोस्
अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौँ: वर्षमान पुन

अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौँ: वर्षमान पुन

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्नो पार्टीको अध्यक्ष नेपाली राजनीतिको ‘ब्राण्ड भएको बताएका छन्। पार्टी सम्वद्ध अखिल क्रान्तिकारीले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले प्रचण्डकै नेतृत्वमा जनयुद्ध,...

सबै पढ्नुहोस्
मलाई पार्टी सदस्यबाट बञ्चित गर्न मिल्दैन: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

मलाई पार्टी सदस्यबाट बञ्चित गर्न मिल्दैन: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले आफ्नो सदस्यता नविकरण नगरेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन । भण्डारीले आफ्नो सम्बोधनमा सक्रिय राजनितिमा फर्किने संकल्प गरेको बताईन । उनले सदस्यताबाट वञ्चित...

सबै पढ्नुहोस्
मेटमणि चौधरीको प्रश्न- कुश्मामा रेलवे स्टेसन बनाउन बजेट खोइ ?

मेटमणि चौधरीको प्रश्न- कुश्मामा रेलवे स्टेसन बनाउन बजेट खोइ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँग प्रश्न र जिज्ञासाकाे जवाफ दिएका छन् । बुधबार संघीय ससदको दुवै सदनमा प्रधानमन्त्रीले सांसदहरुले प्रश्नको जवाफ दिएका थिए । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि...

सबै पढ्नुहोस्
भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने अठोटमा स्पष्ट रहेको प्र​धान​म​न्त्री ओलीको भ​नाइ

भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने अठोटमा स्पष्ट रहेको प्र​धान​म​न्त्री ओलीको भ​नाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरुको पुँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नु रहेको बताएका...

सबै पढ्नुहोस्
पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वत निष्क्रिय: शंकर पोखरेल

पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वत निष्क्रिय: शंकर पोखरेल

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको बताएका छन्। बुधबार ९ औं केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सदस्या...

सबै पढ्नुहोस्
विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने एमालेको निष्कर्ष

विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने एमालेको निष्कर्ष

नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने निष्कर्ष निकालेको छ । दुई दिनसम्म भएको बैठकले राष्ट्रपतिजस्तो राष्ट्रको अभिभावकीय पदमा पुगेको व्यक्ति पुनः सक्रिय...

सबै पढ्नुहोस्
पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर अध्यक्ष ब​नाउने अवस्था छैन: केपी ओली

पूर्वराष्ट्रपतिलाई पार्टीमा फर्काएर अध्यक्ष ब​नाउने अवस्था छैन: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अहिलेकै अवस्थामा पार्टीअध्यक्षको भूमिका दिन नसकिने बताएका छन् । तीन दिनदेखि केन्द्रीय कार्यालय च्यासलमा जारी नवौँ केन्द्रीय कमिटी बैठकमा मंगलबार...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन