राजनीति

उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोगको तयारी

उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोगको तयारी

उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाभियोगको तयारी गरिएको छ । यसका लागि प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सबै सांसदहरुलाई संसदीय दलको कार्यालय सिंहदरबार बोलाएका छन् । नेकपा...

सबै पढ्नुहोस्
रास्वपा बर्खाको खहरे जस्तै हो, चाँडै सुकेर जान्छ: अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा बर्खाको खहरे जस्तै हो, चाँडै सुकेर जान्छ: अर्थमन्त्री विष्णुप्रसाद पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खहरेको बाढी जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ पाल्पाद्वारा तानसेनमा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको...

सबै पढ्नुहोस्
महाधिवेशनका लागि पार्टी नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था आएकोछ: शेखर कोइराला

महाधिवेशनका लागि पार्टी नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था आएकोछ: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका लागि पार्टी नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था आएको बताएका छन् । उनले महाधिवेशनका लागि दैनिक सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर...

सबै पढ्नुहोस्
८४ सम्म कांग्रेस–एमाले गठबन्धन तलमाथि हुँदैन: प्रधानमन्त्री ओली

८४ सम्म कांग्रेस–एमाले गठबन्धन तलमाथि हुँदैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ता...

सबै पढ्नुहोस्
माधव नेपालले झलनाथलाई भनेः ओलीको सेवा गरेर एमालेमै बस्दा हुन्थ्यो

माधव नेपालले झलनाथलाई भनेः ओलीको सेवा गरेर एमालेमै बस्दा हुन्थ्यो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनालविरुद्ध फेरि आक्रामक अभिव्यक्ति दिएका छन् । नेपालले खनाललाई फेरि पार्टी छोडेर एमालेमा जान भनेका छन् । शुक्रबार काठमाडौंमा...

सबै पढ्नुहोस्
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। एमाले–कांग्रेस गठबन्धनको नेतृत्व गरिरहेका बानियाँले संवैधानिक प्रावधानअनुसार तोकिएको समयभित्र विश्वासको मत लिने तयारी गरेका...

सबै पढ्नुहोस्
‘कुलिङ अफ पिरियड’ चलखेलप्रति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुप​र्छ: शेखर कोइराला

‘कुलिङ अफ पिरियड’ चलखेलप्रति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुप​र्छ: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिनुपर्ने बताएका छन्। विधेयकको प्रतिवेदनमा त्रुटिका लागि संसदीय छानबिन समितिले ‘नैतिक रूपमा जिम्मेवार’ ठहर...

सबै पढ्नुहोस्
भिजिट भिसामा बाहिर नजाने कुन सांसद हुनुहुन्छ यहाँ ? – कांग्रेस प्रमुख सचेतक घिमिरे

भिजिट भिसामा बाहिर नजाने कुन सांसद हुनुहुन्छ यहाँ ? – कांग्रेस प्रमुख सचेतक घिमिरे

नेपाली  कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर संसद्मा आवाज उठाउँदै आएका विपक्षी दलप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । उन​ले भ​ने, ‘संसद्मा उभिएर सधैँ गाली गर्ने,...

सबै पढ्नुहोस्
सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुन​स​केन​: शेखर कोइराला

सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुन​स​केन​: शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले ठूला दुई...

सबै पढ्नुहोस्
माधव नेपाललाई पार्टी चलाउने क्षमता नभए छोडेर जानुहोस्: झलनाथ खनाल

माधव नेपाललाई पार्टी चलाउने क्षमता नभए छोडेर जानुहोस्: झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपाललाई पार्टी चलाउने क्षमता नभए छोडेर जान भनेका छन् । माधव नेपालले शुक्रवार खनाललाई पार्टी छोडेर जान भनेपछि खनालले...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन