राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ ।चितवनमा सोमबार पत्रकारसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले अहिलेको परिस्थितिको मूल्यांकन गर्ने काम भइरहेको बताए। उनले भने, ‘सरकारमा जाने तयारी...

सबै पढ्नुहोस्
राष्ट्रपति निर्वाचनमा रास्वपाले बिहीबार निर्णय लिने

राष्ट्रपति निर्वाचनमा रास्वपाले बिहीबार निर्णय लिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे बिहीबार मात्रै निर्णय लिने भएको छ। राष्ट्रपति निर्वाचनको सन्दर्भमा पार्टीले भोलि बिहान बैठक बसेर आवश्यक निर्णय गर्ने सो पार्टीका उपसभापति डोलप्रसाद अर्यालले...

सबै पढ्नुहोस्
हरेक आन्दोलनमा महिलाहरुको निर्णायक सहभागिता : अध्यक्ष नेपाल

हरेक आन्दोलनमा महिलाहरुको निर्णायक सहभागिता : अध्यक्ष नेपाल

पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनहरुमा महिलाहरुको निर्णायक सहभागिता रहेको बताएका छन् । १ सय १३ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा...

सबै पढ्नुहोस्
बुधबार काठमाडौं आइपुग्‍न मतदातालाई नौ दलीय गठबन्धनको निर्देशन

बुधबार काठमाडौं आइपुग्‍न मतदातालाई नौ दलीय गठबन्धनको निर्देशन

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नौ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरूलाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ । गठबन्धनमा राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको मंगलबार बसेको बैठकले...

सबै पढ्नुहोस्
निर्वाचनमा महिला उम्मेदवारी ५० प्रतिशत हुनुपर्छः राष्ट्रिय सभा उपाध्यक्ष अर्याल

निर्वाचनमा महिला उम्मेदवारी ५० प्रतिशत हुनुपर्छः राष्ट्रिय सभा उपाध्यक्ष अर्याल

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले सांसदहरूको प्रदेश तथा संघीय निर्वाचनमा महिलाहरूको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने बताएकी छन्। अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मंगलबार महिला कानुन विकास मन्च(एफडब्ल्युएलडी)ले आयोजना गरेको कार्यक्रममा...

सबै पढ्नुहोस्
आठदलीय कार्यदलको बैठक सुरु

आठदलीय कार्यदलको बैठक सुरु

आठदलीय कार्यदलको बैठक सुरु भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।...

सबै पढ्नुहोस्
सिंहदरबारमा ८ दलको बैठक बस्दै

सिंहदरबारमा ८ दलको बैठक बस्दै

सिंहदरबारमा ८ दलको बैठक बस्ने भएको छ। आज दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो। ८ दलले गठन गरेको कार्यदलको बैठक बस्न लागेको हो।...

सबै पढ्नुहोस्
आठदलीय गठबन्धनको बैठक २ बजे बस्दै‚ शक्ति बाँडफाँटबारे छलफल हुने

आठदलीय गठबन्धनको बैठक २ बजे बस्दै‚ शक्ति बाँडफाँटबारे छलफल हुने

आठदलीय गठबन्धन कार्यदलको बैठक मंगलबार दिउँसो बस्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो २ बजे कार्यदलको बैठक बस्न लागेको हो । बैठकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति...

सबै पढ्नुहोस्
एमालेमा फर्कन वामदेवलाई ओलीको प्रस्ताव, ७० वर्षे प्रावधान हटाउन गौतमको सुझाव

एमालेमा फर्कन वामदेवलाई ओलीको प्रस्ताव, ७० वर्षे प्रावधान हटाउन गौतमको सुझाव

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहकर्मी समेत रहेका वामपन्थी नेता वामदेव गौतमलाई एमालेमा फर्कन आग्रह गरेका छन् । राष्ट्रपति निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मत...

सबै पढ्नुहोस्
सञ्चारमाध्यमसम्बन्धी विधेयक अघि बढाउन तयार छु : सभामुख घिमिरे

सञ्चारमाध्यमसम्बन्धी विधेयक अघि बढाउन तयार छु : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमसम्बन्धी विधेयकलाई अघि बढाउन आफू तयार रहेको बताएका छन्। बुधबार नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले इन्जा डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन