राजनीति

मन्त्रीहरू फेरिन्छन्, सरकारको नेतृत्व तलमाथि हुँदैन: प्रधानमन्त्री प्रचण्ड

मन्त्रीहरू फेरिन्छन्, सरकारको नेतृत्व तलमाथि हुँदैन: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही सरकारले निरन्तरता पाउने बताएका छन्। उनले सरकारको नेतृत्व तलमाथि नहुने बताए। ‘यसबीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ। तर यसको अर्थ सरकारको नीति फेरिँदैन,’ प्रधानमन्त्री...

सबै पढ्नुहोस्
उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा...

सबै पढ्नुहोस्
स्ववियु निर्वाचन : मध्यपश्चिम विश्वविद्यालयविरुद्ध उच्च अदालतमा रिट दायर

स्ववियु निर्वाचन : मध्यपश्चिम विश्वविद्यालयविरुद्ध उच्च अदालतमा रिट दायर

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयलगायत पाँच वटा कार्यालविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । विश्वविद्यालय अन्तर्गतकै ‘स्कुल अफ मेनेजमेन्ट’...

सबै पढ्नुहोस्
एउटा पक्ष बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउँदैछ : ओली

एउटा पक्ष बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउँदैछ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिको एउटा पक्षले आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउने गरिरहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित राष्ट्रिय मानवअधिकार...

सबै पढ्नुहोस्
महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको रिट दरपिठ

महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको रिट दरपिठ

महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्चमा पेस गरिएको रिट मंगलबार दरपिठ भएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा...

सबै पढ्नुहोस्
राष्ट्रपतिको चुनावमा पराजित नेम्वाङ एमालेको संसदीय दलको उपनेतामा नियुक्त

राष्ट्रपतिको चुनावमा पराजित नेम्वाङ एमालेको संसदीय दलको उपनेतामा नियुक्त

नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् । साेमवार पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा संसदीय दलकाे नेतामा नेम्वाङलाई...

सबै पढ्नुहोस्
गणतन्त्र , समावेशी समानुपातिक मान्यतालाई उल्टाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

गणतन्त्र , समावेशी समानुपातिक मान्यतालाई उल्टाउने प्रयास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले परिवर्तनलाई उल्ट्याउने कसरत भइरहेकाले सबै सचेत हुन आवश्यक रहेको बताएका छन् । सोमवार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्री...

सबै पढ्नुहोस्
निवर्तमान राष्ट्रपति भण्डारी शीतल निवासबाट विदा

निवर्तमान राष्ट्रपति भण्डारी शीतल निवासबाट विदा

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगातार दुई कार्यकाल पूरा गरी शीतल निवासबाट विदा भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई विदा गरेका छन् ।

सबै पढ्नुहोस्
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनियताको शपथ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनियताको शपथ

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाएका हुन् ।

सबै पढ्नुहोस्
राष्ट्रपति पौडेलले शपथग्रहणमा बोलाए आफूसँगै जेलमा बसेकाहरुलाई

राष्ट्रपति पौडेलले शपथग्रहणमा बोलाए आफूसँगै जेलमा बसेकाहरुलाई

राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँगै जेलमा बसेकाहरुलाई शपथग्रहण समारोहमा बोलाएका छन् । इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा र डिल प्रसाद सापकोटालाई पौडेलले आफ्नो शपथग्रहण समारोहमा बोलाएका हुन् । यही...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन