पहिरोले गर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ
तनहुँको म्याग्देमा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका ४ तुरतुरेमा आज बिहान पहिरो खसेको हो । शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पोखरा-काठमाडौँ सीधा यात्रा...
सबै पढ्नुहोस्




















