समाचार

सरकारले आज सार्वजनिक बिदा दिएको छ

सरकारले आज सार्वजनिक बिदा दिएको छ

टप खबर आइतवार, असार २६, २०७९

आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) । देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक यो पर्व मनाइँदैछ । सरकारले बकर इदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । इदुल...

सबै पढ्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले बकर इदको शुभकामना व्यक्त गरेका छन्

प्रधानमन्त्री शेरबहादुर देउवाले बकर इदको शुभकामना व्यक्त गरेका छन्

टप खबर आइतवार, असार २६, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको...

सबै पढ्नुहोस्
आज हरि शयनी एकादशी

आज हरि शयनी एकादशी

टप खबर आइतवार, असार २६, २०७९

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आज सुरु हुँदैछ। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी...

सबै पढ्नुहोस्
अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा’ सार्वजनिक(भिडियो)

अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा’ सार्वजनिक(भिडियो)

मनोरन्जन शनिबार, असार २५, २०७९

गीतकार अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा…’ सार्वजनिक भएको छ । राज सागरको स्वर र शान्तिराम राईको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा भोजपुरको शनिबारे हाट...

सबै पढ्नुहोस्
एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

खेलकुद शनिबार, असार २५, २०७९

काठमाडौं । एनएफपीजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट्सल प्रतियोगितको उपाधी हाम्रो...

सबै पढ्नुहोस्
बालेन शाह : म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु

बालेन शाह : म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु

टप खबर शनिबार, असार २५, २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्।  उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्।  ‘म...

सबै पढ्नुहोस्
आगामी निर्वाचनमा नेकपा एमालेसँग सहकार्य सम्भव छैन : माधव कुमार नेपाल

आगामी निर्वाचनमा नेकपा एमालेसँग सहकार्य सम्भव छैन : माधव कुमार नेपाल

टप खबर शनिबार, असार २५, २०७९

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सम्भव नभएको स्पष्ट पारेका छन्। समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेसँग...

सबै पढ्नुहोस्
श्रीलंकामा राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडे

श्रीलंकामा राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडे

टप खबर शनिबार, असार २५, २०७९

श्रीलंकामा प्रदर्शनकारीले कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी निवास छाडेका छन् । प्रदर्शनकारीले राष्ट्रपतिको राजीनामा माग गर्दै सरकारी निवास कब्जा गरेपछि उनले निवास छाडेका सुरक्षा स्रोतलाई उधृत गर्दै भारतीय...

सबै पढ्नुहोस्
हेर्नुहोस आज देश भरि कहाँ कहाँ हुनेछ बर्षा

हेर्नुहोस आज देश भरि कहाँ कहाँ हुनेछ बर्षा

टप खबर शनिबार, असार २५, २०७९

आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै...

सबै पढ्नुहोस्
इलोन मस्कले ट्वीटरसँगको ४४ अर्ब डलरको सम्झौता रद्द गरेका छन्

इलोन मस्कले ट्वीटरसँगको ४४ अर्ब डलरको सम्झौता रद्द गरेका छन्

टप खबर शनिबार, असार २५, २०७९

अर्बपति इलोन मस्कले ट्वीटरसँगको ४४ अर्ब डलरको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्। ट्वीटरले यसअघि भएको खरिद सम्झौताका नियमहरु उल्लंघन गरेको भन्दै मस्कले यस्तो निर्णय गरेका हुन्। विश्वका सबैभन्दा...

सबै पढ्नुहोस्
एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति

भारतमा चर्को बन्दै आन्दोलन

बुधबार, साउन ६, २०८३