समाचार

नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभाबाट पक्राउ

नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभाबाट पक्राउ

जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभाबाट पक्राउ परेका छन्। प्रहरीले सोमबार चैनपुर नगरपालिका–१० का ४१ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ। चोरी मुद्दामा नख्खु...

सबै पढ्नुहोस्
बालेन र हर्कलाई मर्यादामा बस्न मेयर तीर्थ भट्टराईको आग्रह

बालेन र हर्कलाई मर्यादामा बस्न मेयर तीर्थ भट्टराईको आग्रह

काठमाडौं: खाेटाङ जिल्लाकाे दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मर्यादामा बस्न आग्रह गरेका छन् । पछिल्लो...

सबै पढ्नुहोस्
सिरहामा १५ वर्षीय एक किशोरको अपहरणपछि ह’त्या

सिरहामा १५ वर्षीय एक किशोरको अपहरणपछि ह’त्या

सिरहामा १५ वर्षीय एक किशोरको अपहरणपछि हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो...

सबै पढ्नुहोस्
काठमाडौँ महानगरपालिका द्वारा यस बर्ष २० हजारभन्दा बढीलाई छात्रवृति

काठमाडौँ महानगरपालिका द्वारा यस बर्ष २० हजारभन्दा बढीलाई छात्रवृति

महानगरका प्रमुख बालेन शाहले एउटा कानुन कार्यान्वयनले यो बर्ष २० हजार भन्दा धेरै विद्यार्थीले छात्रवृति पाएको जानकारी दिएका छन् । बालेनले कार्यान्वयनको पहिलो वर्ष १३ हजार, दोश्रो वर्ष १९ हजार...

सबै पढ्नुहोस्
निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रित हुनेछ: सञ्चारमन्त्री खरेल

निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रित हुनेछ: सञ्चारमन्त्री खरेल

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते निर्वाचन, भ्रष्टाचार नियन्त्रण र पुनःनिर्माणका काममा सरकार केन्द्रित हुने बताएका छन् । सोमबार सिंहदबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका...

सबै पढ्नुहोस्
नवनियुक्त ४ मन्त्री द्वारा शपथग्र​ह​ण

नवनियुक्त ४ मन्त्री द्वारा शपथग्र​ह​ण

नवनियुक्त ४ मन्त्रीले शपथ लिएका छन् । शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरू जगदीश खरेल, महावीर पुन, अनिल सिन्हा र मदन परियार शपथ लिएका हुन् । प्रधानमन्त्री...

सबै पढ्नुहोस्
आफूलाई मन्त्री नभन्न महावीर पुनको आग्रह

आफूलाई मन्त्री नभन्न महावीर पुनको आग्रह

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन् । आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमा सिफारिस गरेपछि पुनले सामाजिक सञ्जाल...

सबै पढ्नुहोस्
सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला

सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला

यात्रुवाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ। देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढंगले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात...

सबै पढ्नुहोस्
आज​देखि बडादशैं शुरु, घरघरमा घटस्थापना गरिँदै

आज​देखि बडादशैं शुरु, घरघरमा घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दशैं आजदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दशैंको...

सबै पढ्नुहोस्
सरकारले जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न ग​र्यो तीन सदस्यीय आयोग गठन

सरकारले जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न ग​र्यो तीन सदस्यीय आयोग गठन

सरकारले जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष (उच्च अदालतका पूर्वन्यायाधीश) गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय न्यायिक आयोग बनाएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त जाँचबुझ...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन