समाचार

राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने अर्थ मन्त्रालयको निर्णय

राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने अर्थ मन्त्रालयको निर्णय

राज्यको तर्फबाट स्वकीय सचिवको सुविधा लिएका अधिकांशको जागिर गएको छ । अर्थ मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख,...

सबै पढ्नुहोस्
सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज

सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरिएको अर्थ मन्त्रालयले जनाएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र...

सबै पढ्नुहोस्
कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार खेमनाथ दाहालको ‘लालीगुराँसको साटो…’

कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार खेमनाथ दाहालको ‘लालीगुराँसको साटो…’

काठमाडौं । ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा लासको टाकुरा किन ?’ यो पंक्ति केवल गीत होइन, हाम्रो इतिहासको घाउ बोलेको कविताजस्तो लाग्छ । महाकाव्यकार खेमनाथ दाहालले...

सबै पढ्नुहोस्
१३ सयले ब​ढ्यो सून​को मुल्य​, २ लाख २३… हाल​स​म्मकै न​या मुल्य​ रेकर्ड

१३ सयले ब​ढ्यो सून​को मुल्य​, २ लाख २३… हाल​स​म्मकै न​या मुल्य​ रेकर्ड

नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन तोलाको १३ सयले बढेर तोलाको २ लाख २३ हजारमा कारोबार...

सबै पढ्नुहोस्
सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने

सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने भएको छ । खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भूमि समस्या समाधान आयोग खारेजको व्यवस्था मिलाउने...

सबै पढ्नुहोस्
मुग्लिन–नारायणगढ सडकखण्डमा ठुलो प​हिरो प​छि प्र​योग ग​र्नुहोस यी रुट

मुग्लिन–नारायणगढ सडकखण्डमा ठुलो प​हिरो प​छि प्र​योग ग​र्नुहोस यी रुट

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन्। पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन। निरन्तर...

सबै पढ्नुहोस्
संयुक्त राष्ट्रसंघ महासभामा ट्रम्प: गाजामा तुरुन्त युद्ध रोक्नप​र्छ

संयुक्त राष्ट्रसंघ महासभामा ट्रम्प: गाजामा तुरुन्त युद्ध रोक्नप​र्छ

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्दै गाजामा इजरायलको युद्ध तुरुन्त रोक्नुपर्ने बताएका छन् । उनले पश्चिमी देशहरूले हालै प्यालेस्टाइनलाई दिएको राज्यको मान्यता हमासका लागि...

सबै पढ्नुहोस्
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो ह​टाउन बुधबार दिनभर लाग्ने, यात्रुह​रु अल​प​त्र​

मुग्लिन नारायणघाट सडकखण्डको पहिरो ह​टाउन बुधबार दिनभर लाग्ने, यात्रुह​रु अल​प​त्र​

मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ। मंगलबार दिउँसो झरेको पहिरो पन्छाउन बुधबार दिनभर जस्तो लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार बिहानै सूचना सार्वजनिक गर्दै जानकारी...

सबै पढ्नुहोस्
कारागारले लामिछानको सुरक्षाको जिम्मा लिन भनेपछि जिम्मा बुझेको रास्व​पाको भ​नाइ

कारागारले लामिछानको सुरक्षाको जिम्मा लिन भनेपछि जिम्मा बुझेको रास्व​पाको भ​नाइ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि पार्टीले सरकारलाई सहयोग गर्ने जनाएको छ । मंगलबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँगको छलफलमा रास्वपा प्रवक्ता मनिष झाले जेन-जी आन्दोलनका...

सबै पढ्नुहोस्
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक विशाल पहिरो

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोला नजिक विशाल पहिरो

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक मंगलबार विशाल पहिरो खसेको छ। सडक विभागका झन्डै आधा दर्जन डोजरले यसअघि झरेको पहिरोको थुप्रो पन्छाइरहेका बेला पहाडै खसेर सडकमा थुप्रिएको हो । यसअघिभन्दा...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन