एकीकृत समाजवादी द्वारा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय
एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको...
सबै पढ्नुहोस्




















