समाचार

प्रभु साहले नयाँ पार्टी ‘आम जनता पार्टी’ गठन गरे

प्रभु साहले नयाँ पार्टी ‘आम जनता पार्टी’ गठन गरे

टप खबर बिहिबार, पुस १४, २०७९

नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेर रौतहट क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सांसद प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै साहले...

सबै पढ्नुहोस्
गृह को निर्देशनपछि मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता

गृह को निर्देशनपछि मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता

टप खबर बिहिबार, पुस १४, २०७९

गृह मन्त्रालयको निर्देशनपछि पूर्वकर्मचारी र सुरक्षाकर्मी कहाँ मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालिएका छन् । बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४...

सबै पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने

टप खबर बिहिबार, पुस १४, २०७९

एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो । धेरै...

सबै पढ्नुहोस्
हेर्नुहोस आजको मौसम, देश भरि चिसो बढ्यो

हेर्नुहोस आजको मौसम, देश भरि चिसो बढ्यो

टप खबर बिहिबार, पुस १४, २०७९

अहिले देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान तराईमा हुस्सु लागेको छ। दिउँसो प्रदेश १ र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भूभागमा...

सबै पढ्नुहोस्
राप्रपा द्वारा सरकारमा जाने लगभग निर्णय

राप्रपा द्वारा सरकारमा जाने लगभग निर्णय

टप खबर बुधबार, पुस १३, २०७९

प्रचण्ड सरकारलाई समर्थनमात्र गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सरकारमा जाने लगभग निर्णय भएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित ९० प्रतिशतभन्दा बढी सदस्यले प्रचण्ड सरकारमा...

सबै पढ्नुहोस्
दुई दिनदेखि उकालो लागेको सेयर बजरमा गिरावट

दुई दिनदेखि उकालो लागेको सेयर बजरमा गिरावट

टप खबर बुधबार, पुस १३, २०७९

लगातार दुई दिनदेखि उकालो लागेको सेयर बजार बुधबार घटेको छ । बिहानैदेखि उक्लिएको सेयर बजर बन्द भएसँगै नेप्से परिसूचकमा ११.८१ अंकले घट्दा १९७२.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ०.६० प्रतिशतले सेयर बजार घटेको हो...

सबै पढ्नुहोस्
प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगे

प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगे

टप खबर बुधबार, पुस १३, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’लाई भेट्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली केहीबेर अघि खुमलटार पुगेको बताइएको...

सबै पढ्नुहोस्
पुस १५ पछि चल्ने छैनन् दर्ता नभएका मोबाइल

पुस १५ पछि चल्ने छैनन् दर्ता नभएका मोबाइल

टप खबर बुधबार, पुस १३, २०७९

नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ । एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत...

सबै पढ्नुहोस्
पासपोर्ट र लाइसेन्स लिन लाइन लाग्नुपर्ने व्यवस्था अन्त्य गर्ने मन्त्रिपरिषदको पहिलो निर्णय

पासपोर्ट र लाइसेन्स लिन लाइन लाग्नुपर्ने व्यवस्था अन्त्य गर्ने मन्त्रिपरिषदको पहिलो निर्णय

टप खबर मङ्लबार, पुस १२, २०७९

सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बसेको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण कार्यमा सुधार गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

सबै पढ्नुहोस्
प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिपरिषद् पहिलो चरणमा आठ सदस्यीय

प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिपरिषद् पहिलो चरणमा आठ सदस्यीय

टप खबर मङ्लबार, पुस १२, २०७९

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नवगठित मन्त्रिपरिषद् पहिलो चरणमा आठ सदस्यीय बनेको छ । प्रधानमन्त्री दाहालले हाल १८ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको...

सबै पढ्नुहोस्
कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु