समाचार

घ​ट्दै आएको सुन​को मुल्य​ आज​ २७ स​य​ले घ​ट्यो, कति छ​ आज​ तोलाको ?

घ​ट्दै आएको सुन​को मुल्य​ आज​ २७ स​य​ले घ​ट्यो, कति छ​ आज​ तोलाको ?

घट्दै आएको सुनको मूल्य आज बढेको छ। तोलामा दुई हजार सातसय रुपैयाँ बढेर सुनको मूल्य आज दुई लाख ३९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको...

सबै पढ्नुहोस्
सात दिनभित्र अतिक्रमित जग्गा खाली ग​र्न​ काठमाडौं महानगरको निर्देश​न

सात दिनभित्र अतिक्रमित जग्गा खाली ग​र्न​ काठमाडौं महानगरको निर्देश​न

काठमाडौं महानगरपालिकाले सूचना सार्वजनिक गर्दै सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ। असोज २ गतेको काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्राधिकरणको निर्णय अनुसार...

सबै पढ्नुहोस्
निजी क्षेत्रको सुरक्षाका लागि समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

निजी क्षेत्रको सुरक्षाका लागि समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भदौ २३ र २४ गतेको आन्दोलनपछि निजी क्षेत्रमा सुरक्षा चिन्ता बढेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिएका छन्। बिहीबार ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई...

सबै पढ्नुहोस्
बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने...

सबै पढ्नुहोस्
आज​ प​नि ब​द​ली र​ ब​र्षा, साँझदेखि मौसममा सुधार हुने

आज​ प​नि ब​द​ली र​ ब​र्षा, साँझदेखि मौसममा सुधार हुने

बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ...

सबै पढ्नुहोस्
पार्टीलाई माओवादीसँगको एकताका नाममा अर्को गलत दिशातिर नलैजान झलनाथ खनालको चेताव​नी

पार्टीलाई माओवादीसँगको एकताका नाममा अर्को गलत दिशातिर नलैजान झलनाथ खनालको चेताव​नी

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीलाई माओवादीसँगको एकताका नाममा अर्को गलत दिशातिर नलैजान अध्यक्ष माधवकुमार नेपाललाई चेतावनी दिएका छन्। काठमाडौंमा दुई दिनदेखि जारी नेकपा (एकीकृत समाजवादी)...

सबै पढ्नुहोस्
सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल हुनुप​र्छ​: प्रधानमन्त्री कार्की

सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल हुनुप​र्छ​: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजी समूहहरूबीच निरन्तर छलफल र विचार आदानप्रदान हुनुपर्ने बताएकी छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको त्रिपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले नेपालको समस्या सबै...

सबै पढ्नुहोस्
मौस​म: मोन्था चक्रवातको प्रभाव, ब​द​ली र​ ब​र्षाको स​म्भाव​ना

मौस​म: मोन्था चक्रवातको प्रभाव, ब​द​ली र​ ब​र्षाको स​म्भाव​ना

देशका देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव परेकाले विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशमा पश्चिमी वायुको...

सबै पढ्नुहोस्
संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन ग​रौ – त्रिपक्षीय वार्तामा एमाले

संसद् पुनर्स्थापना गरेर जेनजीको माग सम्बोधन ग​रौ – त्रिपक्षीय वार्तामा एमाले

नेकपा एमालेले संसद् पुर्नस्थापना गरेर जेनजीलाई सँगै लैजान सकिने बताएको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिहरूबीचको छलफलमा एमालेका प्रतिनिधिले जेनजीको माग...

सबै पढ्नुहोस्
मैत्रीपूर्ण महिला फुटबल: नेपालले भारतलाई टाइब्रेकरमा ह​रायो

मैत्रीपूर्ण महिला फुटबल: नेपालले भारतलाई टाइब्रेकरमा ह​रायो

मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गरेको छ। भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा आज सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतलाई टाइब्रेकरमा ३–० ले हराएको हो। टाइब्रेकरमा नेपालका सविता...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन