एमसिसीले आर्थिक विकासको ढोका खोल्ने: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राज्य अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरसन (एमसिसी)ले नेपाल र अमेरिकाबीच आर्थिक साझेदारीको नयाँ ढोका खुलेको बताएका छन् । एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा...
सबै पढ्नुहोस्


















