परराष्ट्रमन्त्री साउद र इजरायली समकक्षी कोहेनबीच टेलिफोन संवाद
परराष्ट्रमन्त्री एनपी साउदले इजरायली समकक्षी एली कोहेनसँग टेलिफोन संवाद गरेका छन् । मंगलबार टेलिफोन संवादका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली समकक्षी कोहेनसँग हालै इजरायलमा भएको हमासको आक्रमणप्रति दुख व्यक्त...
सबै पढ्नुहोस्


















