समाचार

एनपीएल: प​हिलो खेल​मा जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाज विज​यी

एनपीएल: प​हिलो खेल​मा जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाज विज​यी

साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुआत गरेको छ। जनकपुरले दिएको एक सय ३१ रनको लक्ष्य काठमाडौँले पाँच विकेट...

सबै पढ्नुहोस्
प्रधानमन्त्री कार्की र काठमाडौं उपत्यकाका मेयरहरू विच छलफल

प्रधानमन्त्री कार्की र काठमाडौं उपत्यकाका मेयरहरू विच छलफल

प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन्। प्रधानमन्त्री कार्कीले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन्। उपत्यकाका तीनवटै जिल्लामा पर्ने स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री...

सबै पढ्नुहोस्
ग्रीनलाइफ हाइड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न, हकप्रद शेयर जारी गर्ने

ग्रीनलाइफ हाइड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न, हकप्रद शेयर जारी गर्ने

काठमाडौं : ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले तीन बर्षको संयुक्त साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार कम्पनीकाे १३औँ, १४औँ र १५औँ संयुक्त साधारणसभा सम्पन्न भएको हाे । साधारणसभाले कम्पनीका अध्यक्ष याङचेन...

सबै पढ्नुहोस्
आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ निषेध

आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ निषेध

स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ। यही मंरिस ३ गते परेको...

सबै पढ्नुहोस्
विद्युत् नियमन आयोगद्वारा बक्यौता उठाउने निर्णय सही ठहर

विद्युत् नियमन आयोगद्वारा बक्यौता उठाउने निर्णय सही ठहर

विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ। आयोगले दुई उद्योगको उजुरीमाथि सुनुवाई गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने...

सबै पढ्नुहोस्
नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदै

नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आज दिउँसो ४ बजे सुरु हुनेछ। एनपिएल...

सबै पढ्नुहोस्
पेट्रोल र डिजलको मुल्य बृद्धि

पेट्रोल र डिजलको मुल्य बृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलमा प्रतिलिटर २ र डिजल-मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । निगमले...

सबै पढ्नुहोस्
जेनजी आन्दोलनमा भएको क्षतिको विवरण उपलब्ध गराउन सरकारको पत्राचार

जेनजी आन्दोलनमा भएको क्षतिको विवरण उपलब्ध गराउन सरकारको पत्राचार

सरकारले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण भएको क्षतिको विवरण उपलब्ध गराउन सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका...

सबै पढ्नुहोस्
सुनसरीमा जग्गा तथा आवास विकास संघको अधिवेशन तथा पहिलो प्रदेश स्तरीय भेला सम्पन्न

सुनसरीमा जग्गा तथा आवास विकास संघको अधिवेशन तथा पहिलो प्रदेश स्तरीय भेला सम्पन्न

सुनसरीमा जग्गा तथा आवास विकास संघको अधिवेशन तथा पहिलो प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । प्रदेशस्तरमा पहिलोपटक आयोजित भेलामा आवास, सहरी पूर्वाधार तथा योजनाबद्धका विषयमा विस्तृत छलफल भएको...

सबै पढ्नुहोस्
आयोगले मतदाता नामावलीमा नाम दर्ता अवधि पाँच दिन थप

आयोगले मतदाता नामावलीमा नाम दर्ता अवधि पाँच दिन थप

निर्वाचन आयोगले आयोगले मतदाता नामावलीमा नाम दर्ता अवधि पाँच दिन थप भएको छ । मतदाता नामावली दर्ता गराउने चाप बढिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री सुशीला कार्कीले नाम दर्ता अवधि...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन