समाचार

एनपीएल: जनकपुर लाइ ह​राउदै सुदुरपश्चिम प्लेअफमा

एनपीएल: जनकपुर लाइ ह​राउदै सुदुरपश्चिम प्लेअफमा

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ। जनकपुरलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिमले प्लेअफमा प्रवेश गरेको छ। जनकपुरले दिएको...

सबै पढ्नुहोस्
सरकारको कूशासनका कारण जेन-जी आन्दोलन भ​यो: वर्षमान पुन

सरकारको कूशासनका कारण जेन-जी आन्दोलन भ​यो: वर्षमान पुन

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले काँग्रेस र एमालेले सरकारमा बसेर जनतालाई हेपेको परिणाम अहिले मुलुक र उनीहरु स्वयंले भोगिरहेको बताएका छन् । दाङको लमहीमा शनिबार आयोजित लुम्बिनी...

सबै पढ्नुहोस्
नेकपालाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैनः प्र​च​ण्ड

नेकपालाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैनः प्र​च​ण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दावी गर्नुभएको छ। धनगढीमा शुक्रबार आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे...

सबै पढ्नुहोस्
प्रधानमन्त्री कार्कीको सचिवालयमा २० ज​ना बाट घ​टाएर ६ ज​ना राखियो

प्रधानमन्त्री कार्कीको सचिवालयमा २० ज​ना बाट घ​टाएर ६ ज​ना राखियो

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाएकी छिन्। जसअनुसार अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य...

सबै पढ्नुहोस्
तोकिएको समयमा नै निर्वाचन गर्न सरकार केन्द्रित छ: कुलमान घिसिङ

तोकिएको समयमा नै निर्वाचन गर्न सरकार केन्द्रित छ: कुलमान घिसिङ

ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायमका साथै तोकिएको समयमा नै निर्वाचन गर्न सरकार केन्द्रित भएको बताएका छन्। राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले...

सबै पढ्नुहोस्
महिलालाई प्रत्यक्ष चुनावमा जिताएर प्रधानमन्त्री बनाउनुप​र्छ : प्रधानमन्त्री सुशीला कार्की

महिलालाई प्रत्यक्ष चुनावमा जिताएर प्रधानमन्त्री बनाउनुप​र्छ : प्रधानमन्त्री सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्कीले प्रत्यक्ष निर्वाचनमा जिताएर महिलालाई ‘प्रधानमन्त्री’ बनाउनुपर्ने बताएकी छिन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने दिवसीयको पहिलो दिनलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आफू अन्तरिम सरकारको प्रधानमन्त्री मात्रै...

सबै पढ्नुहोस्
शिक्षकहरुलाई न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह

शिक्षकहरुलाई न्युनतम पारिश्रमिक दिन स्थानीय सरकारलाई शिक्षामन्त्रीको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्थानिय सरकारहरुलाई विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलव दिन आग्रह गरेका छन् । मंगलबार फेसबुकमा स्टेटस राख्दै उनले शिक्षामन्त्रालयले...

सबै पढ्नुहोस्
आज विवाह पञ्चमी मनाइँदै

आज विवाह पञ्चमी मनाइँदै

त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान्...

सबै पढ्नुहोस्
कांग्रेस, एमालेसँग सहकार्य हुन​ स​क्दैन​ तर न​या सँग हुन​स​क्छ: खगेन्द्र सुनार

कांग्रेस, एमालेसँग सहकार्य हुन​ स​क्दैन​ तर न​या सँग हुन​स​क्छ: खगेन्द्र सुनार

दलितका लागि दलित अभियान चलाइरहेका खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको ‘हाम्रो पार्टी नेपाल’ले आधिकारिक प्रमाण पत्र पाएको छ। सोमबार दिउँसो निर्वाचन आयोगको कार्यालय पुगेर सुनारले पार्टी दर्ताको आधिकारिक प्रमाण...

सबै पढ्नुहोस्
देउवाको नेतृत्वमा चुनावमा जान स​किदैन​ : गगन थापा

देउवाको नेतृत्वमा चुनावमा जान स​किदैन​ : गगन थापा

नेपाली कांग्रेसले आगामी माघमा हुने राष्ट्रियसभा र फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि सभापति शेरबहादुर देउवाकै हस्ताक्षर चल्ने गरी दल दर्ता गरेको कुराले नयाँ विवाद सुरू गरेको छ। आइतबार मुख्यसचिव...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन