समाचार

नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु

नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु

अन्य समाचार सोमवार, पुस १६, २०८०

बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ। नेपालगञ्ज–l कारकाँदोमा ३४६४ नम्बरको स्कारर्पियो गाडीले राति १२ः४० बजेतिर पैदल हिँडिरहेका तीन जनालाई ठक्कर दिएको थियो। दुर्घटनामा अर्का एक...

सबै पढ्नुहोस्
यो साताको लाभ राशिफल, कसको भाग्य कस्तो ?

यो साताको लाभ राशिफल, कसको भाग्य कस्तो ?

राशिफल सोमवार, पुस १६, २०८०

सबै मानिसको जीवनमा प्रेम अनुकुल नहुन सक्छ । यस अलावा राशी अनुसार पनि मानिसको प्रेम निर्धारित हुने गर्दछ । जस अनुसार यो साता कुन राशीका लागी प्रेमका लागी अनुकुल...

सबै पढ्नुहोस्
आज टोपी दिव​स म​नाइदै

आज टोपी दिव​स म​नाइदै

अन्य समाचार सोमवार, पुस १६, २०८०

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले विक्रम सम्वत २०७० सालदेखि ‘टोपी दिवस’ मनाउने अभियान थालेका थिए । पछि सामाजिक सञ्जाल यसको चर्चासँगै दिवसका रुपमा स्थापित भएको...

सबै पढ्नुहोस्
आज​को बिदेशी मुद्राको बिनिम​य द​र ?
कर्मचारी लाई ‘ग्राउण्ड ह्याण्डलिङ’ को कुरा नउठाउन मन्त्री किराँतीको निर्देशन

कर्मचारी लाई ‘ग्राउण्ड ह्याण्डलिङ’ को कुरा नउठाउन मन्त्री किराँतीको निर्देशन

टप खबर सोमवार, पुस १६, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमा कुनैपनि कुरा नउठाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आईतवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव...

सबै पढ्नुहोस्
बिपिन जोशि लाइ रिहा ग​राउन प्र​यास जारी: परराष्ट्रमन्त्री साउद

बिपिन जोशि लाइ रिहा ग​राउन प्र​यास जारी: परराष्ट्रमन्त्री साउद

टप खबर सोमवार, पुस १६, २०८०

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् । महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले...

सबै पढ्नुहोस्
कस्तो र​ह​नेछ त​पाइ को दिन? आज​को राशिफ​ल सोम​बार पुस १६ ग​ते

कस्तो र​ह​नेछ त​पाइ को दिन? आज​को राशिफ​ल सोम​बार पुस १६ ग​ते

अन्य समाचार सोमवार, पुस १६, २०८०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वादिष्ट भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ...

सबै पढ्नुहोस्
आज देखि सुरु भ​यो न​या ब​र्ष २०२४

आज देखि सुरु भ​यो न​या ब​र्ष २०२४

अन्य समाचार सोमवार, पुस १६, २०८०

ग्रेगोरियन पात्रोअनुसार अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२४ आजदेखि सुरु भएको छ। जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरुवात् भएको भन्ने भनाइ रहेको छ।पोप ग्रेगोरीले जुलियन पात्रोलाई प्रतिस्थापन गर्दै...

सबै पढ्नुहोस्
बालकुमारी घटना: सरकारले उच्चस्तरीय आयोग बनाउने

बालकुमारी घटना: सरकारले उच्चस्तरीय आयोग बनाउने

टप खबर सोमवार, पुस १६, २०८०

गत शुक्रबार दुईजना युवकको ज्यान जाने गरी ललितपुरको बालुकमारीमा भएको घटनाको छानबिनका लागि सरकारले उच्चस्तरीय आयोग बनाउने भएको छ। प्रधानमन्‍त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएर त्यस...

सबै पढ्नुहोस्
तापक्रम घट्दो क्रममा, कस्तो छ​ आज​को मौस​म ?

तापक्रम घट्दो क्रममा, कस्तो छ​ आज​को मौस​म ?

टप खबर सोमवार, पुस १६, २०८०

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । विभागकाअनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ...

सबै पढ्नुहोस्
एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति

भारतमा चर्को बन्दै आन्दोलन

बुधबार, साउन ६, २०८३