समाचार

म सहभागी हुने कार्यक्रममा बिदा नदिनु र बालबालिका प्रयोग नगर्नु: प्रधानमन्त्री

म सहभागी हुने कार्यक्रममा बिदा नदिनु र बालबालिका प्रयोग नगर्नु: प्रधानमन्त्री

टप खबर मङ्लबार, पुस १७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन र बालबालिकालाई समेत सहभागी नगराउन निर्देशन दिएका छन्। रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी...

सबै पढ्नुहोस्
युरोपमा पठाइदिने ठगी अभियोगमा मेनपावर सञ्चालकलाई पक्राउ

युरोपमा पठाइदिने ठगी अभियोगमा मेनपावर सञ्चालकलाई पक्राउ

टप खबर मङ्लबार, पुस १७, २०८०

आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक...

सबै पढ्नुहोस्
प्यूठानमा बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार

प्यूठानमा बालविवाहको सूचना दिनेलाई २५ हजार पुरस्कार

बिबिध मङ्लबार, पुस १७, २०८०

प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको व्यवस्थाको व्यवस्था गरेको छ । गाउँपालिकाको आइतबार बसेको १४औँ गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई रु...

सबै पढ्नुहोस्
जापान भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

जापान भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

टप खबर मङ्लबार, पुस १७, २०८०

जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ। सोमवार आएको ७.६ रेक्टर स्केलको भूकम्पबाट सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तमा भवन भत्किँदा र आगलागी हुँदा कम्तीमा ३० जनाको...

सबै पढ्नुहोस्
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता ६० किस्तासम्म तिर्न पाइने

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता ६० किस्तासम्म तिर्न पाइने

टप खबर मङ्लबार, पुस १७, २०८०

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई छुट बिलिङ गरिएको विद्युत खपतको महशुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

सबै पढ्नुहोस्
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव,  आज​को मौस​म कस्तो छ ?

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, आज​को मौस​म कस्तो छ ?

अन्य समाचार मङ्लबार, पुस १७, २०८०

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको...

सबै पढ्नुहोस्
नेपालमा द​लह​रु मिलेको देख्दा बिदेशीह​रु अच​म्म​ हुन्छ​न: देउवा

नेपालमा द​लह​रु मिलेको देख्दा बिदेशीह​रु अच​म्म​ हुन्छ​न: देउवा

बिबिध मङ्लबार, पुस १७, २०८०

मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका राजनीतिक दलहरूबीच चुनावमा कडा प्रतिस्पर्धा भए पनि आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध उदाहरणीय रहेको देउवाले बताएका हुन्। नेपालमा...

सबै पढ्नुहोस्
ऐक ब​र्षको अव​धिमा ९०,००० प​र्य​ट​कले मुस्ताङ भ्र​म​ण ग​रे

ऐक ब​र्षको अव​धिमा ९०,००० प​र्य​ट​कले मुस्ताङ भ्र​म​ण ग​रे

बिबिध मङ्लबार, पुस १७, २०८०

पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेकाे अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...

सबै पढ्नुहोस्
दाङमा बसको ठक्करबाट बालकको मृत्यु

दाङमा बसको ठक्करबाट बालकको मृत्यु

अन्य समाचार मङ्लबार, पुस १७, २०८०

घोराही तुलसीपुर सडक खण्डमा यात्रुवाहक बसले विद्यालयबाट घर फर्किरहेको बालकलाई ठक्कर दिँदा उनको घटनास्थमै मृत्यु भएको छ। तुलसीपुरबाट घोराहीतर्फ आइरहेको भे१ख ३६९७ नंको बसले आज दिउँसो तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा...

सबै पढ्नुहोस्
हाल स​म्म युद्धमा २१ हजार ९७८ प्यालेस्टाइनीले ज्यान गुमाए

हाल स​म्म युद्धमा २१ हजार ९७८ प्यालेस्टाइनीले ज्यान गुमाए

बिबिध मङ्लबार, पुस १७, २०८०

हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि शुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २१ हजार ९७८ व्यक्ति मारिएको जनाएको छ। यसैबिच विगत २४ घण्टामा १...

सबै पढ्नुहोस्
एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति

भारतमा चर्को बन्दै आन्दोलन

बुधबार, साउन ६, २०८३