समाचार

काठमाडौँ उपत्यकामा आज य​स ब​र्षकै चिसो

काठमाडौँ उपत्यकामा आज य​स ब​र्षकै चिसो

टप खबर शनिबार, माघ १३, २०८०

हिउँदे वर्षा नभए पनि देशभर चिसो बढिरहेको छ । काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ । काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा कम दुई दशमलव पाँच डिग्री...

सबै पढ्नुहोस्
कोशी प्रदेशमा निर्वाचनको घातले गठबन्धनमा कुनै फेरबदल नहुने: माओवादी

कोशी प्रदेशमा निर्वाचनको घातले गठबन्धनमा कुनै फेरबदल नहुने: माओवादी

टप खबर शनिबार, माघ १३, २०८०

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको घातले केन्द्रीय गठबन्धनमा कुनै फेरबदल नहुने बताएको छ । बिहीवार भएको राष्ट्रियसभा निर्वाचनबारे प्रदेश र केन्द्रमा आन्तरिक छलफल गरेको माओवादीले केन्द्रीय...

सबै पढ्नुहोस्
नेपाल एयरलाइन्सले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा उडान गर्ने

नेपाल एयरलाइन्सले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा उडान गर्ने

बिबिध शनिबार, माघ १३, २०८०

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको सञ्चालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री...

सबै पढ्नुहोस्
यु–१९ विश्वकप: सुपर सिक्समा प्रवेश गरेको नेपालले भारत र बंगलादेशसँग खेल्ने

यु–१९ विश्वकप: सुपर सिक्समा प्रवेश गरेको नेपालले भारत र बंगलादेशसँग खेल्ने

खेलकुद शनिबार, माघ १३, २०८०

नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा प्रवेश गरेको छ । शुक्रबार समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै  नेपाल सुपर सिक्समा प्रवेश गरेको हो...

सबै पढ्नुहोस्
हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा दिन सर्वोच्चको आदेश

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा दिन सर्वोच्चको आदेश

बिबिध शनिबार, माघ १३, २०८०

सर्वोच्च अदालतले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ सुविधा दिन परमादेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले एयरलाइन्सको माग अनुसार रिटमा परमादेश जारी...

सबै पढ्नुहोस्
मुग्लिन–पोखरा आयोजना अन्तर्गत पश्चिम सडक खण्डमा कालोपत्रको तयारी

मुग्लिन–पोखरा आयोजना अन्तर्गत पश्चिम सडक खण्डमा कालोपत्रको तयारी

टप खबर शनिबार, माघ १३, २०८०

मुग्लिन–पोखरा सडक आयोजनाले पश्चिम खण्डमा पहिलोपटक कालोपत्रका लागि परीक्षण सुरु भएको छ । पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित हलेदीमा कालोपत्रका लागि परीक्षण गरिएको हो । कालोपत्रमा प्रयोग गरिएका साधन...

सबै पढ्नुहोस्
नेपाल लगानीको आकर्षक गन्तव्य: अर्थ मन्त्री महत

नेपाल लगानीको आकर्षक गन्तव्य: अर्थ मन्त्री महत

बिबिध शनिबार, माघ १३, २०८०

लगानी बोर्डको कार्यालयले केपीएमजी इन इन्डियासँगको सहकार्यमा आज नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति विषयमा कार्यशाला आयोजना गरेको छ । आगामी वैशाख १६ र १७ गते...

सबै पढ्नुहोस्
आजको मौसम: पहाडी भूभागमा बदली, तराई क्षेत्रमा हुस्सु

आजको मौसम: पहाडी भूभागमा बदली, तराई क्षेत्रमा हुस्सु

अन्य समाचार शनिबार, माघ १३, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ  महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा...

सबै पढ्नुहोस्
हत्या घटनामा संलग्न चार जना पक्राउ

हत्या घटनामा संलग्न चार जना पक्राउ

अन्य समाचार शनिबार, माघ १३, २०८०

म्याग्दीको सदरमुकाम बेनी बजारमा भएको हत्या घटनामा संलग्न चार जना पक्राउ परेका छन् । बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाउँपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ बेनीको न्यूरोडमा...

सबै पढ्नुहोस्
विमानस्थलमा प्र​ह​री द्वारा कर्मचारी कुटिएको प्र​कर​णमा छानविन समिति गठन

विमानस्थलमा प्र​ह​री द्वारा कर्मचारी कुटिएको प्र​कर​णमा छानविन समिति गठन

बिबिध शनिबार, माघ १३, २०८०

त्रिभुवन विमानस्थलमा प्रहरीबाट अध्यागमनका कर्मचारीमाथि हातपात भएको घटनाबारे छानविन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबीच विवाद हुँदा प्रहरीले कर्मचारीलाई पिटेका थिए । घटनामा...

सबै पढ्नुहोस्
एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति

भारतमा चर्को बन्दै आन्दोलन

बुधबार, साउन ६, २०८३