समाचार

कतिपय देशले नेपाल र चीनबीचको सम्बन्ध राम्रो देख्न चाहेको छैन​न: चिनीयाँ नेतृ

कतिपय देशले नेपाल र चीनबीचको सम्बन्ध राम्रो देख्न चाहेको छैन​न: चिनीयाँ नेतृ

टप खबर आइतवार, माघ १४, २०८०

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानले कतिपय देशले नेपाल र चीनबीचको सम्बन्ध राम्रो देख्न नचाहेको टिप्पणी गरेकी छन् ।काठमाडौंमा राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै...

सबै पढ्नुहोस्
इजरायली आक्रमण बाट हाल स​म्म २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु

इजरायली आक्रमण बाट हाल स​म्म २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु

बिश्व आइतवार, माघ १४, २०८०

इजरायलले गाजामा गरेको आक्रमणबाट २६ हजार ४ सय २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । गत ७ अक्टोबरदेखि भएको गाजामाथिको आक्रमणबाट कम्तिमा २६ हजार ४२२ जना प्यालेस्टाइनीको मृत्यु भएको र...

सबै पढ्नुहोस्
नेपालगन्ज विमानस्थलमा दुई दिनदेखि उडान ठप्प

नेपालगन्ज विमानस्थलमा दुई दिनदेखि उडान ठप्प

टप खबर आइतवार, माघ १४, २०८०

मौसम प्रतिकुल हुँदा नेपालगन्ज विमानस्थलमा दुई दिनदेखि उडान ठप्प भएको छ। बाक्लो हुस्सु लागेका कारण मौसम नखुलेपछि दुई दिनदेखि उडान ठप्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयका...

सबै पढ्नुहोस्
काठमाडौँको न्युनतम तापक्रम २.१ डिग्री, य​स ब​र्षकै स​बै भ​न्दा चिसो

काठमाडौँको न्युनतम तापक्रम २.१ डिग्री, य​स ब​र्षकै स​बै भ​न्दा चिसो

अन्य समाचार आइतवार, माघ १४, २०८०

काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँको न्युनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको जनाएको छ । हिजो काठमाडौँको तापक्रम...

सबै पढ्नुहोस्
स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुप​र्छ: प्रधानमन्त्री

स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुप​र्छ: प्रधानमन्त्री

टप खबर आइतवार, माघ १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२औँ...

सबै पढ्नुहोस्
आजदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङ

आजदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङ

टप खबर आइतवार, माघ १४, २०८०

काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरा क्षेत्रमा निःशुल्क पार्किङ दिने भएको छ । महानगरपालिकाले न्युरोड सडकमा सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि धरहरासँगै निर्माण...

सबै पढ्नुहोस्
आजको मौसम: पहाडी भूभागमा बदली, तराई क्षेत्रमा हुस्सु

आजको मौसम: पहाडी भूभागमा बदली, तराई क्षेत्रमा हुस्सु

टप खबर आइतवार, माघ १४, २०८०

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया...

सबै पढ्नुहोस्
लागु औषध मुद्दाका थुनुवालाई भगाउन करोडको डिल

लागु औषध मुद्दाका थुनुवालाई भगाउन करोडको डिल

टप खबर शनिबार, माघ १३, २०८०

लागु औषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोडबाट डिल गरी छ लाख २५ हजार रकम बुझेको पाइएको छ। थुनुवालाई भगाएर १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले एक...

सबै पढ्नुहोस्
दरबार हत्याकाण्डलाई लिएर भ्रम फैलाइयो : पूर्वराजा शाह

दरबार हत्याकाण्डलाई लिएर भ्रम फैलाइयो : पूर्वराजा शाह

टप खबर शनिबार, माघ १३, २०८०

पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताउनुभएको छ ।पूर्वराजा शाहले यो अन्यायपूर्ण र दुर्भाग्यपूर्ण भएको उल्लेख गर्नुभएको हो । शनिबार वीरगञ्जमा आयोजित नागरिक...

सबै पढ्नुहोस्
बेवारिसे व्यवस्थापन तथा पुनजीवन केन्द्रको १२ औं साधारण सभा सम्पन्न

बेवारिसे व्यवस्थापन तथा पुनजीवन केन्द्रको १२ औं साधारण सभा सम्पन्न

News in Nepali शनिबार, माघ १३, २०८०

बेवारिसे व्यवस्थापन तथा पुनजीवन केन्द्रको १२ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष  विनय जंग बस्नेतको अध्यक्षतामा काठमाडौँको अनामनगर स्थित सामाजिक विकासको भवनमा उक्त कार्यक्रम सम्पन्न...

सबै पढ्नुहोस्
एमाले र नेकपाबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने सहमति

भारतमा चर्को बन्दै आन्दोलन

बुधबार, साउन ६, २०८३