समाचार

निर्वाचन सफल बनाउनेबारे राजनीतिक दल र सकारबीच समझदारी

निर्वाचन सफल बनाउनेबारे राजनीतिक दल र सकारबीच समझदारी

फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ। राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपरान्ह प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर...

सबै पढ्नुहोस्
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । सात जना जिल्ला न्यायाधीशहरूलाई पुस १५ गतेदेखि लागू हुने गरी निर्वाचन अधिकृत...

सबै पढ्नुहोस्
मिराज नेतृत्वका जेन-जी प्र​द​र्श​न आज​ प​नि जारी

मिराज नेतृत्वका जेन-जी प्र​द​र्श​न आज​ प​नि जारी

जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै छ । भदौ २३ र २४ गतेको विद्रोहपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार पूर्णरूपमा असफल भइसकेको बताउँदै उनीहरूले...

सबै पढ्नुहोस्
एकै दिन ५ ह​जार ५ स​य​ले ब​ढ्यो सुन​को मुल्य​, ब​न्यो हाल​स​म्म​कै उच्च, कति छ​ आज​ तोलाको?

एकै दिन ५ ह​जार ५ स​य​ले ब​ढ्यो सुन​को मुल्य​, ब​न्यो हाल​स​म्म​कै उच्च, कति छ​ आज​ तोलाको?

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकैदिन तोलामा ५ हजार पाँच सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला २ लाख ६७ हजार...

सबै पढ्नुहोस्
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ...

सबै पढ्नुहोस्
रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच भेटवार्ता भएको छ। सोमबार कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा...

सबै पढ्नुहोस्
यो देशको सर्वेसर्वा जनता नै हुन् – प्रधानमन्त्री सुशीला कार्की

यो देशको सर्वेसर्वा जनता नै हुन् – प्रधानमन्त्री सुशीला कार्की

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको पक्षमा रहेको बताएकी छन्। सिंहदरबारमा सोमबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई परिवर्तनको मार्गको रूपमा लिनुपर्ने धारणा राखेकी छन्।...

सबै पढ्नुहोस्
निर्वाच​न: देशभर १० लाख भन्दा बढी मतदाता थपिए

निर्वाच​न: देशभर १० लाख भन्दा बढी मतदाता थपिए

देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन्। सोमबार सिंहदरबारमा आयोजित आसन्न प्रतिनिधि सभा निर्वाचनसम्बन्धी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त...

सबै पढ्नुहोस्
दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ । सोमबार ३ अर्ब ५१ करोड ५९ लाख ३० हजारको सेयर कारोबार हुँदा नेप्से १३.८८ अंकले...

सबै पढ्नुहोस्
नेपालको निर्यात व्यापार ब​ढ्यो

नेपालको निर्यात व्यापार ब​ढ्यो

पछिल्लो पाँच महिनामा नेपालको निर्यात व्यापार ५८.१७ प्रतिशतले बढेको पाइएको छ। भन्सार विभागले सोमबार सावर्जनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो पाँच महिनाको आयात निर्यातको तथ्यांक अनुसार...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन