समाचार

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुप​र्छ​: प्रधानमन्त्री कार्की

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुप​र्छ​: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन्। नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा शुत्रबार प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको...

सबै पढ्नुहोस्
जेनजीको आवाज संसदतर्फ: पर्सा–२ मा राकेश यादवको नाम सिफारिस

जेनजीको आवाज संसदतर्फ: पर्सा–२ मा राकेश यादवको नाम सिफारिस

नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिले पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा युवा नेता राकेश यादवको नाम सिफारिस गरेसँगै पार्टीभित्रको उम्मेदवारी प्रक्रिया नयाँ मोडमा पुगेको छ।...

सबै पढ्नुहोस्
आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने विश्वप्रकाश शर्माको घोषणा

आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने विश्वप्रकाश शर्माको घोषणा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। बिहीबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले उम्मेदवार नबन्ने बताएका हुन्। ‘लगातार ३...

सबै पढ्नुहोस्
रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा जाने

रमेश लेखक बयानका लागि जाँचबुझ आयोगमा जाने

निवर्तमान गृहमन्त्री रमेश लेखक भाद्र २३ र २४ गतेको घटनाका सम्बन्धमा बयान दिन जाँचबुझ आयोगमा जाने भएका छन्। बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू बयानका लागि सोमबार जाँचबुझ आयोगमा जाने बताएका हुन्। ‘भाद्र...

सबै पढ्नुहोस्
निर्वाचनअघि महाधिवेशन नभए आफू चुनावमा उम्मेदवार नबन्ने गगन थापाको घोषणा

निर्वाचनअघि महाधिवेशन नभए आफू चुनावमा उम्मेदवार नबन्ने गगन थापाको घोषणा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आम निर्वाचनअघि पार्टीका महाधिवेशन नभए आफू चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । बिहीबारको कार्यसम्पादन समितिको बैठकमा थापाले चुनावअगाडि नेतृत्व परिवर्तन नभए आम...

सबै पढ्नुहोस्
पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन्। नियमित उडान भर्दै आएका कम्पनीहरु समिट एयरलाइन्स र तारा एयरलाइन्सले...

सबै पढ्नुहोस्
मौसम : तराईका अधिकांश स्थानमा कुहिरो, पहाडी भूभागमा आंशिक बदली

मौसम : तराईका अधिकांश स्थानमा कुहिरो, पहाडी भूभागमा आंशिक बदली

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ...

सबै पढ्नुहोस्
मनोनयन दर्ता गर्ने समयमा मन्त्रीबाट राजीनामाको निर्णय लिने- कुलमान घिसिङको भ​नाइ

मनोनयन दर्ता गर्ने समयमा मन्त्रीबाट राजीनामाको निर्णय लिने- कुलमान घिसिङको भ​नाइ

उर्जामन्त्री कुलमान घिसिङले चुनावको मनोनयन दर्ता गर्ने समयमा राजीनामा बारे निर्णय लिने स्पष्ट गरेका छन् । आफ्नो सय दिनको कार्यकालमा गरेका कामको विवरण सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै...

सबै पढ्नुहोस्
राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति

राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर...

सबै पढ्नुहोस्
अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध हुने

अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध हुने

राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन