कलिङ्गा इन्स्टिच्युट प्रकरण: भारतीय कलेजद्वारा २ कर्मचारी बर्खास्त, ३ जना निलम्बित, माग्यो माफी
नेपाली विद्यार्थीहरूमाथि भएको ज्यादती र दुर्व्यवहार प्रकरणमा भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी अन्तत: झुक्न बाध्य भएको छ । उक्त कलेजले नेपालबाट पढ्न गएका ७ सय भन्दा धेरै...
सबै पढ्नुहोस्



















