स्थानीय काउली(ज्यापु), बन्दा(नरिवल), मूला सेतो(लोकल) बजार भाउ घट्यो, अरुको कति?
काठमाडौंको बजारमा तरकारी तथा फलफूलको मूल्यमा केही कमि आउन थालेको छ । दैनिक जसो यस्ता उपभोग्य सामाग्रीहरु घट्ने क्रम जारी रहँदा उपभोक्ताहरुले केही हल्का महसुस गरेका छन् । कालिमाटी...
सबै पढ्नुहोस्



















