समाचार

काठमाडौँको सार्वजनिक स्थानमा तोकिएका निषेधित क्षेत्र खुला

काठमाडौँको सार्वजनिक स्थानमा तोकिएका निषेधित क्षेत्र खुला

जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा तोकिएका निषेधित क्षेत्र खुला गरेको छ। राजावादीहरूको आन्दोलन चर्किएपछि गत जेठ १८ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै...

सबै पढ्नुहोस्
पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध

पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध

बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । चार वर्षदेखि हरेक वर्षायाममा निरन्तर चलिरहेको...

सबै पढ्नुहोस्
नवलपरासीको विनयी खोलाको बाढीले बस बगायो, यात्रुको सकुशल उद्दार

नवलपरासीको विनयी खोलाको बाढीले बस बगायो, यात्रुको सकुशल उद्दार

नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले यात्रुबाहक बस बगाएको छ । तीन बच्चसहित ३८ जना यात्रु बोकेर पूर्वबाट बर्दिया तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विहीबार राति...

सबै पढ्नुहोस्
आज​को लागी बिदेशी मुद्राको बिनिम​य द​र

आज​को लागी बिदेशी मुद्राको बिनिम​य द​र

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ४६ पैसा र बिक्रीदर १३९ रुपियाँ ०६ पैसा...

सबै पढ्नुहोस्
त्रिकोणात्मक टी–२० आई: नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

त्रिकोणात्मक टी–२० आई: नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध जित हात पारेको छ । बिहीबार राति भएको खेलमा नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो । नेदरल्याण्डले दिएको १७५...

सबै पढ्नुहोस्
सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन नसक्ने श्रममन्त्री भ​ण्डारीको धारणा

सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन नसक्ने श्रममन्त्री भ​ण्डारीको धारणा

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति नभएसम्म मुलकको विकास हुन नसक्ने धारणा राखेका छन् । राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको सरकारी तथा गैरसरकारी...

सबै पढ्नुहोस्
भिजिट भिसा प्रकरणमा संसद्को आन्दोलन अझै सशक्त बनाउने रास्वपाको निर्णय

भिजिट भिसा प्रकरणमा संसद्को आन्दोलन अझै सशक्त बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले भिसा काण्डमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय गरेकोक छ। बुधबार बसेको रास्वपा...

सबै पढ्नुहोस्
नेपाल वायु सेवा निगमले करारमा माग्यो ४४ कर्मचारी

नेपाल वायु सेवा निगमले करारमा माग्यो ४४ कर्मचारी

नेपाल वायु सेवा निगमले विभिन्न पदमा करार सेवाका काम गर्नेगरि ४४ कर्मचारी माग गरेको छ। निगमले बिहीबार सूचना जारी गर्दै रिक्त रहेका वरिष्ठ प्राविधिक, प्राविधिक र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटरसमेत ४४...

सबै पढ्नुहोस्
दुम्कीवास-दाउन्ने स​ड​कख​ण्ड अवरुद्ध, यो बैकल्पिक रुट प्र​योग ग​र्नुहोस्

दुम्कीवास-दाउन्ने स​ड​कख​ण्ड अवरुद्ध, यो बैकल्पिक रुट प्र​योग ग​र्नुहोस्

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास-दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएको छ । विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो । डाभइर्सनमा क्षति...

सबै पढ्नुहोस्
मौसम: आज देश​भ​र पानी प​र्ने, केहि स्थानमा ठुलो ब​र्षाको स​म्भाव​ना

मौसम: आज देश​भ​र पानी प​र्ने, केहि स्थानमा ठुलो ब​र्षाको स​म्भाव​ना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ...

सबै पढ्नुहोस्
सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न निर्देशन